ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा बालबालिका पोषण र स्वास्थ्य सम्बन्धी नेतृत्व अभियान कार्यक्रम सुरु

जावेद अन्सारी by जावेद अन्सारी
३:५७ मध्यान्ह, अशोज ९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असोज ९ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका चार स्थानमा प्रारम्भिक बाल बिकासका लागि वडाद्धरा समुदायको नेतृत्व अभियान कार्यक्रम भब्य रुपमा गरिएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नं.–३, ४, ५ र ९ मा स्थानीयको सहभागिता हुने गरी सो कार्यक्रम गरिएको हो । प्रारम्भिक बाल बिकासका लागि अभिभावकको दायित्व बोध तथा आफ्ना बालबालिकाहरुको चौतर्फी बिकासका लागि अभिभावकलाई सक्रिय बनाउने उद्देश्यले गरिएको चार वटै कार्यक्रममा पोषण, स्वास्थ्य, सरसफाई जस्ता कुरा सांस्कृतिक माध्यमबाट प्रस्तुत गरिएको छ ।

कार्यक्रममा नृत्य, कविता, वक्तृत्वकला, नाटक र बाल गीतको माध्यमबाट बालबालिकाहरुको चौतर्फी बिकासमा अभिभावकको महत्व दर्शाइएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत प्रसाद उप्रेती, शिक्षा शाखा प्रमुख रामहरि रिजाल लगायतले बालबालिकको हेरचाह नै शुन्दर भविष्य निर्माणमा टेवा पुग्ने उल्लेख गर्नुभएको थियो ।

उहाँहरुले बालबालिकाको बिकासमा खासै महत्व नदिइने हुनले भविष्यमा बालबालिकाहरुमा बिभिन्न प्रकारका जटिल समस्याहरु उत्पन्न हुने गरेको धारणा राख्नुभयो । उहाँहरुले आफ्ना बालबालिकाको हेरचाह, लालनपालनमा बिशेष ध्यान दिन सर्वसाधारणलाई आग्राह समेत गर्नुभयो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, ठाकुरबाबा नगरपालिका तथा वडा कार्यालयहरुको समन्वय सहकार्यमा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाद्धारा संचालित बालबालिकाको सपना परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो ।

गर्भदेखि पाँच वर्षसम्म उमेरका बालबालिकाका लागि एकदमै जटिल उमेर हुने र सबैभन्दा बढि यही उमेरमा बालबालिकालाई अभिभावकको माया, ममता आवश्यक हुने कुरालाई अभिभावकमाझ प्रस्तुत गर्न कार्यक्रम गरिएको परियोजनाका कार्यक्रम संयोजक सन्तोष कुमालले जानकारी दिनुभयो । कार्यक्रमलाई सफल र भब्य बनाउन बिभिन्न प्रतियोगितामा सहभागि भएका बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष, स्थानीय समूह क्लब, सामुदायिक वन, सहकारी, बुद्धिजिवीको उपस्थिति रहेको थियो । गेरुवाले बाँके बर्दिया जिल्लामा पूर्ण सरसफाई, बिपद जोखिम न्युनिकरण, प्रारम्भिक बाल बिकासका लागि अभिभावक शिक्षा, बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम र महिला प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दे आएको गेरुवा फिल्ड कार्यालय बाँकेका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

वास ले सुरु गर्यो पुर्ण सरसफाई सम्बन्धी दुई दिने तालिम

Next Post

सल्यानमा जिप दुर्घटना,एकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

सल्यानमा जिप दुर्घटना,एकको मृत्यु

गढीमाई मेलामा बलिप्रथालाई निरुत्साहित गर्न माग

श्रीमती ले श्रीमान् को अण्डकोष काटेपछि ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?