ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

नेपालगञ्जमा आज होलि हर्षोल्लासका साथ मनाईँदै

News Desk by News Desk
१२:५३ मध्यान्ह, चैत्र ४, २०७८
नेपालगञ्जमा आज होलि हर्षोल्लासका साथ मनाईँदै
467
सेयर
450
VIEWS
ShareTweetSendShare

बाँके चैत ४ गते ।
रङको पर्व होली आज नेपालगञ्जमा हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुस्लिम समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको नेपालगञ्ज–५ फुल्टेक्राका युवा नेता मुस्ताक अन्सारीले बताउनुभयो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ । यस पर्वका लागि बजारमा मिठाई, फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ ।

होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन ११ सय प्रहरी परिचालन गरिएको अनलाईन खोजखबरलाई बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ ।

ADVERTISEMENT
Share197Tweet113SendShare
Previous Post

चार लाख रकमसहित १९ जुवाडे पक्राउ

Next Post

भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

Discussion about this post

Currently Playing

Recommended Stories

गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

११:१२ बिहान, पुस ४, २०७७
चुनावी गठबन्धनबारे चितवन कांग्रेसले मात्रै भनेर केही हुँदैन : प्रचण्ड

चुनावी गठबन्धनबारे चितवन कांग्रेसले मात्रै भनेर केही हुँदैन : प्रचण्ड

१०:४२ बिहान, चैत्र १०, २०७८

बाँके, रोल्पा र बर्दियामा ४२ जना थपिए

१:१९ मध्यान्ह, जेष्ठ ३१, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3639 shares
    Share 1503 Tweet 890
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2280 shares
    Share 927 Tweet 564
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?