ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हामीएक्लै चुनाव लड्न तयार छौं : पौडेल

News Desk by News Desk
१०:३४ मध्यान्ह, चैत्र ५, २०७८
हामीएक्लै चुनाव लड्न तयार छौं : पौडेल
390
सेयर
389
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ५ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीएक्लै चुनाव लड्न तयार भएको बताउनुभएको छ ।
बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको बनभोज कार्यक्रममाबोल्दै उहाँले माओवादीएक्लै चुनावीप्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो ।

“हामीअरुभन्दा धेरै लचिलो छौं,” मन्त्रीपौडेलले भने, “हामीआफ्नै बुताले चुनाव लडेर जित्छौं ।हामीले चुनावजित्ने ठाउँ हिजो पनिथिएआजपनि छन् ।”

कांग्रेसकाकार्यकर्ताले माओवादीको कारण परिर्वतनभएको भन्ने बहस भएको भन्दै शहीद परिवारले उनीहरुको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमालाग्नआग्रहगर्नुभयो ।

माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतकाउपलब्धीहासिलभएको बताउँदै यसलाई भत्काउनप्रतिक्रियवादीलागेको आरोप लगाउनुभयो ।

सम्बन्धित समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

विचार, राजनीति, र दृष्टिकोण फरक भएपनिजिल्लाको विकासकालागि नेताहरु एकमरहेको भन्दै बागलुङको विकासकालागिजीवन रहनुन्जेल व्यत्तित् गर्ने बताउनुभयो ।
यस्तै माओवादी केन्द्रीय सदस्यदिनानाथशर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्याउने शक्तिमाओवादीभएको बताउनुभयो ।

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयआधुनिकीकरण नुहँदासम्मउच्चशिक्षामा सुधार नुहने बताउनुभएको छ । थापाथलीइन्जिनियरिङ क्याम्पसको५६ औं वार्षिकोत्सवमाबोल्दै मन्त्रीपौडेलले यस्तो बताउनुभएको हो ।

‘देशको ८० प्रतिशतविद्यार्थीले अध्ययनगर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनभएनअहिले युगसुहाउँदो हुनुपर्छ’, मन्त्रीपौडेलले भन्नुभयो, ‘विश्वविद्यालयले सम्बन्धनदिएकाक्याम्पसहरुको सवलिकरणमा ध्यानदिनुप¥यो ।’

ADVERTISEMENT

देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँपुल, राजमार्ग बन्ने युगमाप्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुनआग्रहगर्नुभयो ।
‘जाँदापिचभएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्रीपौडेलले भन्नुभयो, ‘यस्तो परम्परालाई चिर्नुप¥यो ।’

पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिकाहुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षतिहुने बताउनुभयो ।
‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनिहो,’ उहाँले भन्नुभयो , ‘यसकालागिदक्षजनशक्ति चाहिन्छ ।’

विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयनगर्ने चरणमा रहेको बताउँदै यसवर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचनाबन्ने उहाँको भनाइ छ ।

कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशीलभएमात्रै नविनतमनतिजादिन सकिने बताउनुभयो । आफ्नो अधिकारको खोजीमात्रै गरेर नुहुने भन्दै कतव्र्य पनिभूल्ननहुनेमाउहाँले जोड दिनुुभयो ।

 

Share157Tweet97SendShare
Previous Post

प्युठानमा बस दुर्घटना, एक वर्षीया बालिकाको मृत्यु, १५ जना घाइते

Next Post

खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
Next Post
खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक

खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक

आजको मौसम कस्तो होला?

आजको मौसम कस्तो होला?

आज अन्तर्राष्ट्रिय खुसी दिवस

आज अन्तर्राष्ट्रिय खुसी दिवस

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Fair
6:29 am5:34 pm +0545
Feels like: 23°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1015.58mbar
UV index: 0
MonTueWed
29°C / 19°C
29°C / 18°C
29°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?