ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक

News Desk by News Desk
१०:४३ मध्यान्ह, चैत्र ५, २०७८
खेलकुद विश्वविद्यालय संचालनको तयारीमा छौ : मन्त्री अथक
395
सेयर
387
VIEWS
ShareTweetSendShare

काठमाण्डौं चैत्र ५ गते ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा खेलकुद विश्वविद्यालय संचालनकालागि अध्ययन भईरहेको बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिम (क्ष्क्ँ क्अजयय िक्उयचतक त्भबअजभच त्चबष्लष्लन ऋयगचकभ द्दण्द्दद्द) को उद्घाटन गर्दै मन्त्री अथकले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता महशुस भएको बताउनुभएको हो ।

नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने खालको उपर्युक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री अथकले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय संचालनकालागि सम्भाव्यता अध्ययन भईरहेको जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दाे माध्यमका रूपमा खेलकुदलाई हेरिने गरेता पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको मन्त्री अथकको गुनासो थियो ।

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

“राज्यले कुल बजेटको ०.१६ प्रतिशत बजेट मात्र युवा तथा खेल क्षेत्रकालागि छुट्याएको छ”, मन्त्री अथकले भन्नुभयो, “यसैबाट सबै प्रशासनिक तथा खेल पुर्वाधार निर्माणको काम गर्नुपर्छ, अनि कसरी हुन्छ खेल क्षेत्रको बिकास ।”

खेलकुदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री अथकले स्वस्थ्य, राष्ट्रिय पहिचानसँगै उत्पादनको क्षेत्रमा समेत खेलकुदको भुमिका महत्वपुर्ण रहने जिकिर गर्नुभयो ।

पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु हुने दर बढ्दै गईरहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “हामी अस्पताल निर्माणलाई मात्र विकास भएको ठान्छौं तर हरेक जिल्लामा खेलमैदान निर्माण भए अस्पतालको आवश्यकता नै पर्दैन ।” स्वास्थ्य नागरीक उत्पादनको आधार नै खेलकुद भएको मन्त्री अथकको भनाई थियो ।

ADVERTISEMENT

सातदोबाटोस्थित प्रिमियर अन्तर्राष्ट्रिय विद्यालय (एचझष्भच क्ष्लतभचलबतष्यलब िक्ष्द्य ध्यचम क्अजयय)ि को हाताभित्र शनिबारदेखी तीन दिने विद्यालय खेलकुद शिक्षक तालिम संचालन गरीएको हो ।

Share163Tweet97SendShare
Previous Post

हामीएक्लै चुनाव लड्न तयार छौं : पौडेल

Next Post

आजको मौसम कस्तो होला?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
Next Post
आजको मौसम कस्तो होला?

आजको मौसम कस्तो होला?

आज अन्तर्राष्ट्रिय खुसी दिवस

आज अन्तर्राष्ट्रिय खुसी दिवस

युद्धग्रस्त युक्रेनः युक्रेन छाड्दै नेपाली

रुसले युक्रेनको हवाई क्षेत्र नियन्त्रण गर्न असफलः बेलायत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?