ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गठबन्धनको नाममा नेपालगन्ज कसैलाई छोड्न नसक्ने जसपा अध्यक्ष राईको स्पष्टोक्ति

News Desk by News Desk
१०:५२ मध्यान्ह, चैत्र २०, २०७८
नेपालगन्जबासीको सुख, दुखको सारथी ‘कमरुद्दिन राई’
718
सेयर
700
VIEWS
ShareTweetSendShare

बाँके चैत २० गते ।
केन्द्रमा पाँच दलिय गठबन्धन गर्ने निर्णय भएको छ, तर स्थानीय तहको निर्वाचनमा तालमेल हुने सम्भावना कम देखिएको छ ।

त्यसैमा नेपालगन्ज उपमहानगरमा गठबन्धनका सवै दलले आ–आफ्नो अडान कायम राखेपछि तालमेलको सम्भावना टर्दै गएको छ । स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको दुई दिन नबित्दै जनता समाजबादी पार्टी बाँके अध्यक्ष कमरुद्दिन राईले नेपालगन्जको मेयरमा उमेदवारी घोषणा गरेका छन् ।

उनले मेयर पदको उमेदवार घोषणा गरि प्रचार सामग्री समेत तयार पारेर सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहमा जसपाले छोडे पनि नेपालगन्जमा कुनै पनि हालतमा छोड्न सकिन्न,’ उनले भने, ‘देशका अन्य स्थानीय तह अरुलाई दिए दिउन, तर नेपालगन्जको मेयर कुनै पनि हालतमा अरु दललाई दिन सकिन्न ।’
नेपालगन्जको मेयरका लागि जसपा धेरै अगाडी गइसकेको बताउँदै उनले पछाडी फर्किन नसक्ने स्पष्ट पारे ।

‘स्थानीय तहको अघिल्लो निर्वाचनको मत परिणाम आउने वित्तिकै मैले मेयरको लागि तयारी थालेको थिए । गठबन्धनको नाममा अरु दललाई नेपालगन्जको मेयरको टिकट दिन सक्ने अवस्था छैन,’ उनले भने ।
उनी मेयरको तयारी स्वरुप असहाय, अशक्त, विद्यार्थी, बालबालिका लगायतलाई सहयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

रातदिन नभनि जनताको घरदैलोमा खटिदै आएका अध्यक्ष कमरुद्दिनले पाँच बर्षको अवधिमा अधिकांश मतदाताको घरमा पुगेका छन् । ‘रात दिन नभनि जनताको सुख, दुखमा साथ दिँदै आएको छु, म मेयरमा उठेन भने जनताले मलाई सराप्ने छन्,’ उनले भने ।

उनले मेयरमा जित्ने आधार र विजयी भएपछि गर्ने प्रमुख कामको लिष्ट बनाइसकेका छन् । जनताको भावनालाई बुझेर भावी योजना बनाएको उनले बताए ।

‘मेयरमा जिते पछि पहिलो बर्ष के काम गर्ने, दोस्रो बर्ष के काम गर्ने भन्ने स्पष्ट खाका मसँग छ,’ उनले भने ।
राईको पार्टी जसपाले नेपालगन्जको उममेयरमा रमारानी बैश्यलाई उम्मेदवार बनाउने निश्चित भएको छ ।

ADVERTISEMENT

बैश्य गत निर्वाचनमा राप्रपाबाट उपमेयर पदको उम्मेदवार थिइन् । उनले त्यतिबेला लोकप्रिय मत पाएकी थिइन् ।

उनले पनि उपमेयरको उम्मेदवारी घोषणा गरि प्रचार सामग्री बाहिर ल्याएकी छन् ।

Share298Tweet175SendShare
Previous Post

इनारमा डुबेर दाङमा एक जनाको मृत्यु

Next Post

मौसम सुधार हुँदै : पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली

मौसम सुधार हुँदै : पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान

इजरायलमा विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या एक वर्षमा चारसय प्रतिशत बढ्यो

इजरायलमा विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या एक वर्षमा चारसय प्रतिशत बढ्यो

लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?