ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रमोद रिजालले सरकारी सामान गरे फिर्ता

News Desk by News Desk
१०:४५ बिहान, बैशाख ६, २०७९
प्रमोद रिजालले सरकारी सामान गरे फिर्ता
434
सेयर
433
VIEWS
ShareTweetSendShare

बाँकेैं बैशाख ६ गते ।
जनप्रतिनिधीले निर्वाचन आचारसंहिताको उल्लघन गरेर सवारी साधान दुरूप्रयोग गरिरहेका बेला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर एकका जनप्रतिनिधीले सरकारी सवारी साधन वडा कार्यालयलाई बुझाएका छन ।

वडाध्यक्ष प्रमोद रिजालले जनप्रतिनिधी भएका बेला आफुले यसअघि प्रयोग गर्दै आएको मोटसराईकल र प्यापटप सोमबार वडा कार्यालयलाई बुझाएका छन । यसरी सरकारको आचासंहिता पालना गर्दै सरकारी सवारी साधन र अन्य प्रयोजनका सामान कार्यालयलाई समयमै बुझाउने बाँकेका स्थानीय तहमध्ये उनी पहिलो हुन ।

यहाँका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका सहितका आठवटै पालिका र यस अन्र्तगतका वडापालिकाले सरकारी सम्पति अहिलेपनि दुरूपयोग गरिरहेका छन । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रूचाल र खजुरा गाउँपालिका वडा नम्बर एकका वडाध्यक्षका सुमन मल्लले भने जनप्रतिनिधी भएदेखि नै सरकारी सवारी साधनको प्रयोग गरेको देखिएको छैन ।

यी बाहेक अन्य जनप्रतिनिधीले सरकारी सम्पतिको अहिलेपनि दुरूपयोग गरेको देखिएको छ । कतिपय जनप्रतिनिधीले त राजनीतिक गतिविधीसँगै विहेपुजा लगायत घरायसी प्रयोजनमा समेत सरकारी सवारी साधन प्रयोग गरेका छन ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

यस्तो अबस्थामा उपमहानगरपालिका वडा नम्बर एकका अध्यक्षले पहिलो पटक सरकारी सम्पति पालिकालाई बुझाएका मात्रै होइनन उनले पाँच बर्षमा वडापालिकाले वडातहमा गरेका विकाससँगै समग्र गतिविधीका बारे भिडियो डकुमेन्टी बनाएर आम वडाबासीलाई वडाको अबस्थाका बारे पनि प्रकाश पारेका छन ।

वडापालिकाले पाँच बर्षको अबधीमा गरेको गतिविधीलाई समेटेर ‘धम्बोझी’ नाम पुस्तक समेत प्रकाशित गरेर सूचना तथा सन्चार प्रचार प्रसारमा समेत वडापालिकालाई अघि बढाएका छन ।

सोमबार एक कार्यक्रमका बिच एक्त पुस्तकको अध्यक्ष रिजालसँगै वडाबासलिे संयुक्त रूपमा विमोचन समेत गरेका छन । कार्यक्रममा एमाले, काँग्रेस, माओवादी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानीय वडाबासी, सन्चारकर्मी, नागरिक समाज, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share174Tweet108SendShare
Previous Post

पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै

Next Post

एकीकृत जाँच चौकी निर्माणले गति लिएन, निर्माण कम्पनी गैरजिम्मेवार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
एकीकृत जाँच चौकी निर्माणले गति लिएन, निर्माण कम्पनी गैरजिम्मेवार

एकीकृत जाँच चौकी निर्माणले गति लिएन, निर्माण कम्पनी गैरजिम्मेवार

तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?