ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

जानकीमा माओवादी केन्द्र र जसपाबीच गठबन्धन

News Desk by News Desk
१०:३१ बिहान, बैशाख १२, २०७९
जानकीमा माओवादी केन्द्र र जसपाबीच गठबन्धन
583
सेयर
570
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
बाँकेको जानकी गाउँपालिकामा माओवादी केन्द्र र जसपाबीच गठबन्धन गरेर चुनावमा लड्ने सहमति भएको छ । त्यहीअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

जानकी गाँउ पालिकाका ने.क.पा माओबादी केन्द्रका अध्यक्ष नारायण प्रसाद गिरीको अध्यक्षतामा बसेको बैठकले स्थानिय तहको निर्वाचनमा जानकी गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं १ देखि वडा न ६ सम्मका वडा अध्यक्ष र सदस्यहरुको पदमा गठबन्धन गरेर जाने सहमति भएको हो । जानकी गाउँपालिकामा जसपाले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिने गरी सहमति भएको छ ।

यसरी गरियो भागबन्डा
वडा नं. १
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने । ने.क.पा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

वडा नं. २
ने.क.पा. माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

वडा नं. ३
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

वडा नं. ४
ने.क.पा. माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने । जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

वडा नं. ५
जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

ADVERTISEMENT

वडा नं. ६
ने.क.पा. माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष सहित सबै सदस्य पदमा उम्मेदवारी दिने ।

Share241Tweet143SendShare
Previous Post

दिपक वर्माको चुनावी अभियान तीब्र

Next Post

बाँकेका प्रमुख राजनीतिक दलहरुले आज मनोनयन दर्ता गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन
मुख्य समाचार

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

१२:५० मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
बाँकेका प्रमुख राजनीतिक दलहरुले आज मनोनयन दर्ता गर्दै

बाँकेका प्रमुख राजनीतिक दलहरुले आज मनोनयन दर्ता गर्दै

कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

काँग्रेसको नेपालगन्जमा २३ वटै वडामा उम्मेदवार टुंगो लाग्यो

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

Discussion about this post

Currently Playing

Recommended Stories

सत्तारुढ गठबन्धन कार्यदलले आजसम्म काम सक्ला ?

१०:२८ बिहान, साउन २०, २०७८

आठबिसकोटमा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको ज्यान गयो

९:२८ बिहान, मंसिर १३, २०७७

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या झण्डै एक लाख

१०:३४ बिहान, अशोज १६, २०७७

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?