ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

काँग्रेसको नेपालगन्जमा २३ वटै वडामा उम्मेदवार टुंगो लाग्यो

News Desk by News Desk
११:४१ बिहान, बैशाख १२, २०७९
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु
774
सेयर
762
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा बिनोद रिजाल, वडा नम्बर २ मा प्रदिप श्रेष्ठ, वडा नम्बर ३ मा पंकज गुप्ता, वडा नम्बर ४ मा प्रदिप शाह (तेली), वडा नम्बर ५ मा मेराज अहमद हल्वाई, वडा नम्बर ६ मा रितेश शर्मा (बढई) ले वडाअध्यक्षको टिकट पाएका छन् ।

यस्तै वडा नम्बर ७ मा रमेशकुमार नाग, वडा नम्बर ८ निजामुद्धिन सिद्धिकी, वडा नम्बर ९ मा अखबर अलि शेख, वडा नम्बर १० मा नरबहादुर बिष्ट, वडा नम्बर ११ मा उज्वलसिंह राठौंर, वडा नम्बर १२ मा तरुण बज्राचार्यलाई वडाअध्यक्षको उम्मेदवार बनाइएको छ । यसैगरी वडा नम्बर १३ मा संदिपजंग शाह, वडा नम्बर १४ मा कृष्ण माधव बर्मा, वडा नम्बर १५ मा बन्दन कवडिया, वडा नम्बर १८ मा मंगलप्रसाद बर्मा कुर्मी(सानु), वडा नम्बर १९ मा परशुराम कुर्मी उम्मेदवार बनेका छन् ।

त्यस्तै वडा नम्बर २० मा रविन्द्र लामिछाने, वडा नम्बर २१ मा राजककुमार साहु (तेली), वडा नम्बर २२ मा बिद्याराम कुर्मी र वडा नम्बर २३ मा जब्बार अलि बेहना उम्मेदवार भएका छन् । बाँके क्षेत्र नम्बर ३ मा पर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा हनिफ जोलाहा र वडा नम्बर १७ को वडाअध्यक्षमा लक्ष्मण प्रसाद वर्माले वडाअध्यक्षको टिकट पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारले सोमबार दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १ बजे जिल्लाका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका उम्मेदवारलाई मनोनयन दर्ता गर्ने समय दिएको छ ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

ADVERTISEMENT
Share317Tweet191SendShare
Previous Post

बाँकेका प्रमुख राजनीतिक दलहरुले आज मनोनयन दर्ता गर्दै

Next Post

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post
खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली

राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?