ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली

News Desk by News Desk
१२:१९ मध्यान्ह, बैशाख १२, २०७९
राजनीतिमा संघर्ष अनि समाजमा सेवा गर्न नथाक्ने चमेली
531
सेयर
530
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके बैशाख १२ गते ।
२०६२÷६३ जनआन्दोलनमा होमिदै गर्दा राजनिति यात्रा सुरु गरेकी चमेली वाकाबल नेकपा एमालेको बाके जिल्ला सदस्य हुन् ।आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको राप्तिसोनारी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचन मा पनि नेकपा एमाले बाट राप्तिसोनारी गाउँपालिकाको उपाध्यक्ष पद मा उम्मेद्बार बनेकी उनी त्यतिबेला बिभिन्न कारणबस दोस्रो पोजिसनमा आएकि थिईन ।

बुवा ताराबहादुर बाकाबल र आमा तारादेवी बाकाबलको कोखबाट २०४४ सालमा जन्मनु भएकी चमेली अध्ययनको क्रममा र अध्ययन संगै राजनितिक यात्राको थालनी गर्दै २०६५सालमा अनेरास्ववियुको ईकाइ कमिटीको उपाध्यक्ष भएर आबद्ध भएकी हुन्। २०६५सालदेखी विद्यार्थी संगठनमा आबद्ध हुदै २०७१ सालमा पार्टीको गाउँ कमिटीको सचिव हुदै
निर्वाचन क्षेत्र १ क को सचिव राप्तिसोनारी ६ को पार्टीको वडा इन्चार्ज हुँदै उनको राजनिती यात्रा अगाडि बढेको हो । उनि विभिन्न संघ सस्थामा रहि काम गर्दै समाज सेवा गर्दै आएकी छिन्

चमेली स्कुल पढ्दा देखिनै बुवाआमा र शिक्षकको प्रेरणाले राजनितिमा लागेकी हुन् । राजनितिमा महिला सहभागिता बढाउनका निम्ती महिला स्वयमको अग्रसरता र पाटिले महिलालाई अवसर जिम्मेवारी सुम्पने गरेमा पुरुष सरह महिलाले पनि राजनिती गर्न सक्छन् भन्ने सोच राख्ने चमेलीको जिवन यात्रा यस्तो छ।

कक्षा ११ मा अध्ययन गर्दा देखी नै राजनिती क्षेत्रमा प्रवेश गरेकी चमेलीले शिक्षामा स्वास्थ बिषयबाट स्नातक गरेकी छिन् । विभिन्न कारणले अध्ययनलाई अगाडि बडाउन नसकेको र अब समय अनुकुल मिलाएर आफ्नो अध्ययनलाई पुनः अगाडि बढाउने बताईन। कलेजमा पढाउने शिक्षकले अनि आफुभन्दा अग्रज दाजु दिदिहरुले राजनिती बुझ्न जरुरी छ भन्दै राजनिती नै देशको मुल निति हो भनी पढाउनु र सिकाउनु हुन्थ्यो त्यसपछी त्यही शिक्षालाई प्रसाद ठानी मैले राजनितिमा पाइला टेक्न थाले। राजनिती क्षेत्रमा लागेको १५ बर्ष भैसक्यो विगतको तुलनामा अहिले महिलालाई राजनिती गर्न केहि सजिलो छ । पाटिमा पुरुषवादी सोच कायमै रहनु आदि कारणले गर्दा महिला राजनितिमा आउन सक्दैनथे महिलाको हातमा आर्थिक हुदैन राजनिती गर्न पैसा चाहिन्छ हिम्मत चाहिन्छ भन्ने थियो तर अहिले समयको माग फेरिएको छ मानिसको सोच बदलिएको छ त्यसैले अहिले मलाई सबैले बिस्वास गरेर मैले गरेको कामको मूल्याकंन गरेर पार्टिले मलाई पुनः उम्मेदवार बनाएको छ । अहिलेको अवस्थामा भन्दा पहिले मलाई नि केहि मात्रामा कठिन त पर्थ्यो नै आर्थिक कारणले मैले पनि बिभिन्न घरायसी कामको खर्च बाट बचाएर पैसा बचत गर्ने,बिभिन्न सस्थामा काम गर्दै आर्थिक जुटाएर राजनिती गरेकी हु।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

यात्रा गर्ने क्रममा होस वा गाउँ समाज र राजनितिमा अझैपनी कहिकतै पुरुष मानसिकता कायमै रहेको हुँदा राजनितिमा लागेका महिलाहरुले हिंसागत सामना त गर्नु पर्दछ। यिनै विभिन्न कारणले गर्दा राजनिती क्षेत्रमा महिला सहभागिता कम छ। राजनिती चेतनाको अभाव ग्रामिण क्षेत्रका महिलाहरुलाई घरायसी कार्य र आर्थिकको अभाव,राज्यले महिलाहरुलाई हरेक क्षेत्रमा अगाडी बढाउन बिशेष प्याकेज नल्याउनु यदि ल्याएता पनि कार्यन्वयन नगर्नु आदि हुन् ।

राजनितिमा लागेर २०७४ सालला पहिलो पटक एकैचोटी स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदको टिकट पाउँदा एकदमै खुसि भएकी थिए त्यो बेला झिनो मतले हार स्विकार्न पर्यो हार भएनी मैले कहिले हार महसुस गरिन दिनरात पाटी अनि जनताको सेवामा खटिनै रहे त्यसैले मेरो कामको उचित मुल्यांकन गरि पाटिले पुन मलाई गाउँपालिकाको उपाध्यक्ष मा टिकट दिदा म एकदमै खुशी छु। सायद यो मेरो लागी राजनितिक यात्राको सबै भन्दा सुनौलो अवसर हो। तर पनि अझै पाटिमा दिनरात मरिमरी काम गर्दा पनि निर्णायक तहमा महिलाहरुलाई मुख्य पद नदिने र महिलाको काममा सहि मुल्यांकन अझै पनि पुर्ण रुपमा हुन नसकेको हुँदा दुख लाग्छ त्यसैले अब महिलाहरु राज्यका हरेक क्षेत्रमा अघि बड्न राजनितिमा लाग्न आवश्य छ। जब सम्म महिलाहरु राजनिती क्षेत्रमा आउन सक्दैनन तबसम्म महिलाका अधिकारहरु पनि सुनिस्चित हुन सक्दैनन्।

त्यसैले राज्यले पनि महिलालाई अगाडी बढाउन शिक्षा चेतना प्रशिक्षण अवसर आर्थिक सहयोग गर्न खाचो र कार्यन्वयन गर्न जरुरी छ। महिलाका मुद्दामा सबै पाटिका महिलाहरु एकजुट भई अगाडी बड्ने आफ्नो अधिकारका लागी पाटी भित्र पनि निर्णायक तहको पदमा लड्ने पाटिले महिला पुरुष दुबैलाई समान अधिकार दिन कन्जुसाई नगर्ने राज्यले पनि प्रोत्साहन सहयोग अधिकार दिन जरुरी छ। अब सम्पूर्ण पार्टिका महिलाहरु दलगत स्वार्थ भन्दा माथी उठेर महिलाका मुद्दामा एकजुट भएर महिला मैत्री सरकार निर्माण गर्न सक्नुपर्दछ।

ADVERTISEMENT

गाउँ त्यो पनि बाँके जिल्लाको एकदमै बिकट पालिका विगतमा खुलेर राजनिती गर्न नपाइने अवस्थामा पनि आमाबुवा र स्कुलमा पढाउने शिक्षकको प्रेरणाले राजनितिमा लागेकी चमेली हाल राजनिती गर्न सजिलो र खुल्ला भएपनी महिलालाई लैङ्गिक विभेद राजनितिक हिसा,चेतना प्रशिक्षण र अवसरको कमि भएको महशुस गरेकी छिन्।

त्यसैले अबको स्थानीय चुनावमा महिलाका मुद्दा,शैक्षिक क्षेत्र, बालबालिकाका मुद्दालाई बिशेष योजनामा राखेर अघि बड्ने प्रतिबद्धता जनाएकी छन्।

Share213Tweet133SendShare
Previous Post

खजुरा ३ को अध्यक्षमा बिकास काउचा मगरको स्वतन्त्र उमेदवारी

Next Post

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post
नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले

कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले

कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?