ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले

News Desk by News Desk
४:०९ मध्यान्ह, बैशाख १२, २०७९
कोहलपुरमा उम्मेदवारी दर्ता गराउँदै नेकपा एमाले
444
सेयर
441
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १२ गते ।
कोहलपुर ।बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गरेकाछ्न । सोमबार दोस्रो दिन राप्रपा नेपालले पहिलो लटमा वडा अध्यक्ष सहित सदस्यहरुले मनोनयन गर्दा गरेपछि एमालेले कोहलपुरमा मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कोहलपुर नगरपालिकाको मेयरमा खिलप्रसाद भुषालले उम्मेदवारी दर्ता गराए भने उपमेयर पदमा अस्मिता थारुले उम्मेदवारी दर्ता गराएकि छिन् । अहिले वडा अध्यक्षहरुको लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।

मनोनयन गर्ने पहिलो दिन स्वतन्त्र सहित चार दलले उम्मेदवारी दर्ता गराएका थिए । उनका अनुसार पहिलो दिन राप्रपा, जनमत र नेपाल जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । तर केही राप्रपाका वडा अध्यक्ष र सदस्यहरुको मनोनय दर्ता गर्न बाँकी भएकोले सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए ।

यस्तै नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, नेमकिपा र राष्टिय जनमोर्चा लगायतका दलको अहिले ४ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

ADVERTISEMENT
Share179Tweet110SendShare
Previous Post

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

Next Post

कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

कांग्रेसबाट प्रशान्त बिष्टले नेपालगन्जको मेयरमा गराए उम्मेदवारी दर्ता

प्रशान्त र कमरुद्दिनले भने–‘हामी दुई भाईले जित्छौं,

प्रशान्त र कमरुद्दिनले भने–‘हामी दुई भाईले जित्छौं,

स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

स्थानीय तह निर्वाचनमा संवाद, मतदान गर्ने सहज व्यवस्थाका लागि प्रतिवद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?