ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नाम जस्तै काम गरेर खिल गढेझै जनताको मनमा गढेका भुषाल

News Desk by News Desk
८:५९ बिहान, बैशाख १३, २०७९
नाम जस्तै काम गरेर खिल गढेझै जनताको मनमा गढेका भुषाल
451
सेयर
436
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके बैशाख १३ गते ।
मलाई त चिल्ला कुरा गर्ने मान्छे भन्दा कडा कुरा गर्ने अनि राम्रो डिसिजन गर्न सक्ने अनि जनताको पक्षमा बोल्न सक्ने जनताको काममा दिनरात खटिने नेता मनपर्छ र त्यस्तो नेता भनेको खिल प्रसाद भुषाल नै हो भन्दै मोफसलमा चर्चा चलेको हिजो आज जताततै सुन्न पाईन्छ ।

जुन मैले आज रिपोर्टिङको क्रममा भेटे । कोहलपुर १२ चपरगौडिमा विभिन्न पाटिको बिचार बोकेका धेरै दिदिबहिनि दाजुभाई आमाबुवाहरु गर्मी मौसममा शित्तलो हावा खाना पिपल चौतारमा बस्दै गर्दा उहाँहरुले गरेको कुरामा सबैको एउटै आवाज थियो खिल प्रसाद भुषाल साच्चै जस्तो नाम उस्तै काम भने जस्तै खिल नै गढेझै कोहलपुर का जनताको मनमा बिझेका रहेछन ।

साच्चै हो नेता भनेको हक्की निडर हुनुपर्छ अनि कसैले गाली गरेपनी त्यो गाली पचाउन सक्ने क्षमताको हुनुपर्छ हामिलाई त पाटीभन्दा नि आफुलाई पर्दा अगाडी उभिने मान्छे चाहिन्छ अरुलाई चिन्दैनौ भुषाललाई बाहेक यसपालि त भोट खिल प्रसाद भुषाललाई नै दिनेहो राजनिती भनेको यस्तो चिज हो जहाँ गाली दयामाया घृणा सब पाइन्छ त्यो सब थेग्न सक्ने अनि हाम्रो लागि हासिहासी काम गर्न सक्ने व्यक्ती लाई नै भोट हाल्ने हो भन्दै हुनुहुन्थ्यो कोहलपुर १२ चपरगौडिका एक जना बयोबृद्द बुवाले।

खिल प्रसाद भुसाल कोहलपुर नगरपालिका मा मात्रै नभैइ बाँके र बर्दिया जिल्लामा एउटा परिचित नाम मात्र नभई युवाहरुकालागि भविष्यमा सम्भावना बोकेको नाम हो ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

एमाले भित्रको उदाउँदो नेताका रुपमा परिचित उनी अहिले कोहलपुुर नगरपालिकाको पाटि अध्यक्ष समेत हुन् । उनी केवल नमकालागी नभई कामकालागी पनि उत्तिकै खारिएका जनताको सेवकको रुपमा परिचित छन् ।

पछिल्लो समय देशको अनि पाटिभित्रको खिचातानीले उनलाई मेयरको टिकट पाउन त्यति सजिलो कहाँ भयो र झण्डै ४ दशक बढि लामो राजनीतिक यात्राको संघर्ष पछि आज आएर यो सफलता हात परेको छ। उनको यो सफलता सङ्गै कोहलपुरका जनता एकदमै हर्षित भएका छन् टिकट मात्र पाउदा यति हर्षित छन् भने उहाँले सफलता प्राप्त गरेको दिन जनताको मन हर्षले बिभोर हुनेछ। यो समयसम्म आई पुग्दा उनले पार्टी र जनसमुदायको हीतकालागी थुप्रै विकासका कामहरु गरेका छन् ।

कोहलपुरमा एउटा उनी मात्र एक यस्ता नेता हुन् जस्लाई उक्त नगरपालिकासंग जोडिएका प्रत्येक वाडबासीले राम्रैसंग चिन्दछन् । कुनै त्यस्तो वडाका जनसमुदाय छैनन् जस्ले खिल प्रसादलाई नचिनेकोहोस् । अनि खिल प्रसाद स्वयमकालागी पनि कुनै त्यस्तो वडाबासिन्दा छैन जस्लाई उनले नचिनेकोहोस् ।

ADVERTISEMENT

जुनसुकै समुदाय किन नहोस् चेतना स्तरबाट बलियो हुनु पर्छ भन्ने मान्यताले काम गर्न रुचाउने खिल प्रसादको पहिलो प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । यसका साथै राज्यद्धारा पछाडि पारिएका समुदाय र उनीहरुको अधिकारको विषय नै खिल प्रसादको राजनीतिक प्रयास रहेको छ ।

भूसालले अनेरास्ववियू बाट २०३९ सालमा अनेरास्ववियू भवनी विद्यापिठ माध्यामिक तहमा प्रारम्भिक कमिटिको अध्यक्षमा चुनिएका थिए । बाहुन परिवारमा जन्मेका भूसाल खरो स्वभावका भएनी उनिले सधै जायज कुरा मात्र गर्न रुचाउँछन् ।

कम्यूष्ट विचारधार अवलम्बन गर्ने युवाका रुपमा भुसालले गाउँघर तिर परिचय बनाएका थिए । २०४० सालमा पिस्कर हत्याकाण्डको विरोधमा आन्दोलनको नेतृत्व लिएका भूसाललाई प्रहरीले नियन्त्रमा लिएको थियो । त्यसको १ वर्ष पछि २०४१ सालमा उनी भारत प्रवेश गरेका थिए ।

भारतमा गलत विचार र गलत कार्यको विरोद्ध गर्दै आएका भूसाल अन्तत प्रवासी नेपाली संघको सदस्यता लिएका उनले संघको सचिव भई २०४४ साल देखी २०४६ सम्म फरिदावादको नगर कमिटि अध्यक्ष भएका थिए । भूसालले २०४६।०७।१७ मा पार्टीको सदस्यता प्राप्त गरेको थिए ।

सदस्यता प्राप्त गरे देखि आजका दिनसम्म पनि उनी जस्तो सुकै अवस्था आएतापनी कहिले डगमगाएनन उनी निरन्तर पद पाएपनी नपाएपनी पाटी अनि जनताको काममा दिनरात खटिएका छन् उनी जनताका काममा खटिएकै कारण जनताको पृय बनेका छन् ।

उनी जनतासङ्ग काम गर्न रुचाउने अनि जनतालाई उनको सहयोगी भावना र काम मनपर्ने हुँदा कहि कतै बिपक्षले उनको राजनीतिक यात्रालाई असफल बनाउन दिनरात लागिरहदा पनि जनताको चाहाना अनि हिम्मतले गर्दा उनिलाई यस निर्वाचनमा मेयर पदमा लढ्ने हिम्मत मिलेको छ। आशा छ जनमतको कदर गर्दै पाटी अनि आफुले बनाएका चुनावी नारा अनि प्रतिबद्धतालाई पूरा गर्न कुनै कसुर बाँकि राख्ने छैनन् ।

Share189Tweet109SendShare
Previous Post

वडाबासी भन्छन्–‘दिपक वर्मालाई फेरि जिताउनु पर्छ’

Next Post

नेपालगन्जको उपमेयरमा कमरुद्दिन राईप्रति जनलहर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
नेपालगन्जको उपमेयरमा कमरुद्दिन राईप्रति जनलहर

नेपालगन्जको उपमेयरमा कमरुद्दिन राईप्रति जनलहर

जनताको सेवामा दिनरात खटिने ज्ञानु बने जनताको ढुकढुकी

जनताको सेवामा दिनरात खटिने ज्ञानु बने जनताको ढुकढुकी

नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

जनताको ‘प्यारे’ कमरुद्दिनलाई नेपालगन्जबासीको आशिर्वाद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?