ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुर्खेतमा सुबिधा सम्पन्न सुपरमार्केट उद्घाटन संगै बृहत सांस्कृतिक कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
३:३७ मध्यान्ह, अशोज ११, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता सुर्खेत असोज ११ गते । कर्णाली प्रदेश सरकारका वन, पर्यटन तथा उद्योग मन्त्री नन्दसिं बुढाले कर्णालीमा उद्योग खोल्न आवश्यक रहेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा संचालन भएको सुर्खेत सुपर मार्केटको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले यस्तो बताएका हुन् । मन्त्री बुढाले भने कर्णाली प्रदेशको समृद्धिको लागि उद्योग खोल्नु जरुरी छ । जसका लागि प्रदेश सरकारले संघीय सरकारलाई समेत अनुरोध गरिसकेको छ ।

रोजगारको लागि पनि उद्योग आवश्यक भएको भन्दै कर्णालीकै कच्चा पदार्थलाई प्रयोग गरि प्रशोधन गर्न सकिने खालका उद्योगहरु संचालन ल्याउन सक्ने हो भने कर्णाली आत्मनिर्भर बन्छ मन्त्री बुढाको भनाई थियो ।
वीरेन्द्रनगरको मुख्य क्षेत्रको रुपमा रहेको प्रगतिनगर टोलमा १२ कट्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर निर्माण भइरहेको सुपरमार्केट शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ । सुपर मार्केटको औपचारिक कार्यक्रममा उक्त मार्केटका संचालक दान बहादुर जि.सी. ले भने, ‘व्यापारिक प्रयोजनका लागि गरिने कार्य सबै नाफाका लागि हुन्छन् यो सत्य हो ।

तर हामीले निर्माण गरेको मार्केटमा कोठा भाडा मुख्य बजार क्षेत्रको भन्दा निकै कम भएकोले उपभोक्ताको हक हितलाई मध्यनजर गर्दै सामान सस्तोमा बेच्न सकिने भएकोले पनि अन्य मार्केट भन्दा सुर्खेत सुपरमार्केट फरक छ ।’ थोक, फुटकर दुबै सेवा सुविधा रहेको उक्त मार्केटमा मासु तथा तरकारी जन्य वस्तु बाहेक अरु सबै बस्तुहरुको बिक्री वितरण गरिने छ । उक्त सुपर मार्केटमा १ सय वटा सटरहरु रहेका छन् ।

१० वर्ष कोरियामा काम गरेको अनुभव र काठमाडौंमा ३ वटा सुपरमार्केट संचालन गरेको अनुभवलाई संगालेर सुर्खेतमा पनि यस्तो मार्केटको खाँचो महसुस गरि सुरु गरिएको संचालक जि.सी.को भनाई छ । उनले भने, ‘सुर्खेत सुपरमार्केट भित्र पाउने हरेक सामानको मूल्य हरेक पसलमा एउटै हुनेछ । जसका लागि राज्यले बनाएको व्यापारिक नीतिलाई अनुशरण गरेर आफ्नै एउटा समितिको निर्माण गरि मूल्यमा एकरुपता ल्याइएको छ । मुख्य बजारमा ८० हजारसम्मका सटरहरु रहेका छन् भने सुर्खेत सुपरमार्केटमा ५ देखि १० हजार मासिक भाडाका सटरहरु रहेकोले पनि त्यहाँको सामान सस्तो पर्ने विश्वास लिइएको छ ।
प्रसस्त पार्किङ्गको व्यवस्थापन भएको उक्त मार्केटमा फेन्सी, रेष्टुरेण्टदेखि डिपार्टमेण्ट स्टोरसम्म रहने भएकोले पनि ग्राहकले खोजेका सबै सामानहरु एकै स्थानबाट उपलब्ध गराउन सकिने जि.सी.ले बताए । उनले थपे, ‘ हिल्सा नाका खुलेपछि कर्णाली प्रदेशका अन्य जिल्लाहरुका लागि आवश्यक पर्ने सामानहरुमा समेत सस्तो पर्नेछ ।’ संचालक जि.सी. का अनुसार मार्केटमा सिसिटिभी क्यामेरादेखि सुरक्षाको समेत व्यवस्थापन हुन्छ भने सरसफाइलाई पनि त्यत्तिकै ध्यान दिइने छ । साथै वातावरणलाई ध्यानमा राखी मार्केट भित्रै एउटा पार्कको समेत व्यवस्थापन गर्ने र हरियाली प्रवद्र्धनका लागि गमलामा विरुवाहरु समेत रोपिने बताइएको छ ।
दशैं तिहार स्किम समेत संचालन भइरहेको सुर्खेत सुपर मार्केटको उद्घाटन कार्यक्रममा ज्योति मगर, रामजी खाँड, शिव संगीतलगायत स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

जनमत पार्टी बाँकेद्वारा दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान

Next Post

आजबाट बडा दशै शुरु ,घरघरमा घटस्थापना गरीदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

आजबाट बडा दशै शुरु ,घरघरमा घटस्थापना गरीदै

बाँकेमा बाख्रा ब्यवसाय केन्द्र स्थापना, ८६ हजार बाख्रा एक वर्षमा खरीद गर्ने लक्ष

मुगुका स्थानीय महिलाहरुको मुहार फेरिदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?