ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा बाख्रा ब्यवसाय केन्द्र स्थापना, ८६ हजार बाख्रा एक वर्षमा खरीद गर्ने लक्ष

जावेद अन्सारी by जावेद अन्सारी
९:५२ बिहान, अशोज १२, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके असोज १२ गते । बाँके राप्ती सोनारी गाउँपाली ९, ढकेरीका महिला किसानहरु सहकारी मार्फत बाख्रा पालन गरी बिक्री बितरण सुरु गरेका छन् । गत बर्ष बिचौलिया हरु ले गर्दा उचित मुल्य नपायका किसानहरु अहिले भने आफै बजारीकणमा जुटेका छन् ।
बजारीकणमा जुटे सँगै पहिला ३०० देखी ३५० रुपैया भन्दा माथि मुल्य नपायका किसानले हाल रु ४५० देखी रु ५५० सम्मको मुल्यमा खरीद गर्दै बिक्री बितरण सुरु गरेका छन्
सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँके मार्फत बाँके बाख्रा ब्यवसाय केन्द्र स्थापना गरी उनिहरुले व्यवसायक बाख्रा पालन गरेका हुन ।

राप्ती सोनारी गाउँपालीका ढकेरी मा ५ हजार महिला किसानले बाख्रा पालन गरेर तयार गरेको खसि खरिद विक्रि गर्दे आएको सहकारी सघंले ५ हजार खसि दशै तिहार भित्रमा काठमाडौ पठाउने तयारी गरेको छ भने ८६ हजार बाख्रा एक वर्षमा खरीद गर्ने लक्ष राखेको छ ।
सामाजिक उद्यमी जिल्ला सहकारी सघं लि.ढकेरी र विग्रुप को सयुक्त आयोजना तथा हेफर इन्टरनेशनल र राप्ती सोनारी गाउँपालिकाको सहयोग र सहकार्यमा सम्पन्न दशै तिहार लक्षित खसि बजारीकरण कार्यक्रमको आयोजना गरी बजारीकणको कामको सुरुवात गरेका हुन ।

कार्यक्रमा आफना भनाई राख्दै कृषकहरुले बजारीकरणमा समस्या झेल्दै आयको जनाएका छन् । खसि ढुवानी गर्दा प्रहरी प्रशासनबाट दु ःख दिने गरेको साझा फूलबारी सहकारी संस्था ढकेरीकी अध्यक्ष बसन्ती सुनारल गुनासो गरिन् ।

खसि बजारीकरण कार्यक्रममा प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले सहज रुपमा खसि ढुवानी गर्न प्रदेश सरकारले समन्वयकारी भुमिका निर्वाह गर्ने बताईन । मन्त्रि पौडेलले महिला दिदिबहिनीले बाँके र बर्दियामा खसि उत्पादनमा उल्लेख्य काम गरेको भन्दै ढुवानीमा अव कुनै समस्या आउन नदिन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनि कुमारी खत्रि, वडाध्यक्षहरु, हेफर इन्टरनेशनलका क्षेत्रिय प्रवन्धक प्रकाश केसी लगाएतले खसि ढवानिलाई सहज बनाउन सहकार्य गर्न तयार रहेको प्रतिवद्धता गरेका थिए ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

आजबाट बडा दशै शुरु ,घरघरमा घटस्थापना गरीदै

Next Post

मुगुका स्थानीय महिलाहरुको मुहार फेरिदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

मुगुका स्थानीय महिलाहरुको मुहार फेरिदै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

यात्रु सहायता कक्ष संचालन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?