ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा काँग्रेसलाई जिताउन सञ्जु थारुको आग्रह

News Desk by News Desk
९:२३ बिहान, बैशाख १८, २०७९
कोहलपुरमा काँग्रेसलाई जिताउन सञ्जु थारुको आग्रह
403
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १८ गते ।
यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । नेपाली काँग्रेसले कोहलपुर नगरपालिकाको नगर प्रमुखमा पूर्णप्रसाद आचार्य र उपप्रमुखमा संगीता सुवेदीलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारहरु घरघरमा पुगेर मतदातामाझ आफ्नो एजेण्डा राख्ने, जनताको समस्या सुन्ने र आफ्नो पक्षमा मत माग्ने काममा व्यस्त छन् । काँग्रेसले कोहलपुरमा युवा पुस्तामा लोकप्रिय, मिसन र भिजन भएका उम्मेदवार अघि सारेको छ ।

नेपाली काँग्रेस बाँकेकी सचिव सन्जु थारुले कोहलपुर नगरपालिकाको समग्र सम्बृद्धि र विकासका लागि काँग्रेसले युवा उम्मेदवारलाई अघि सारेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाकी पूर्वउपप्रमुख समेत रहनुभएकी थारुले पाँच वर्षको अवधिमा थारु समुदायको उत्थान र विकासका लागि आफुले सारेका एजेण्डाहरुलाई पूरा गराउन पनि आचार्य र सुवेदीलाई जिताउनुको विकल्प नभएको बताउनुभयो । कोहलपुरमा थारु समुदायको बाग्लो बसोबास रहेको छ ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

थारु समुदायलाई मात्रै हुने बंशानुगत रोग सिकलसेलको पहिचान, उपचार र रोकथामका सवालमा सन्जु उपप्रमुख हुँदा नेतृत्वदायी भूमिका खेल्नुभयो ।

उहाँकै पहलमा कोहलपुरका सिकेलसेलबाट पीडित थारु समुदायले उपचार पाइरहेका छन् । यसलाई अझै व्यवस्थित र प्रभावकारी गराउन आवश्यक छ । त्यसकालागि काँग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बन्नुभएका आचार्य र उपप्रमुखमा उम्मेदवार बन्नुभएकी सुवेदीलाई जिताउन सञ्जुको आग्रह छ । ‘

विकास कस्ले गर्छ भन्ने ठूलो कुरा हो, उहाँले भन्नुभयो–‘भोली काँग्रेसबाट जितेर जाने उम्मेदवारलाई थारु समुदायका लागि मैले अघि सारेका अधुरा योजनाहरुलाई पूर्णता दिन अहम भूमिका खेल्ने मात्र होइन पूरा गराउने प्रतिबद्धता पनि व्यक्त गर्छु ।’ सञ्जुकै पहलमा थारु समुदायमा परम्परागतरुपमा चल्दै आएको लोकतान्त्रिक बडघर प्रथालाई कानुनी मान्यता दिन पहल भइसकेको छ ।

ADVERTISEMENT

ऐन बनाएर त्यसको कार्यान्वयनको प्रक्रियामा छ । थारु समुदायको सीप र कला संस्कृतिलाई संरक्षण गर्दै त्यसलाई आर्थिक आयआर्जन र रोजगार सँग जोड्ने योजना सञ्जु थारुकै पहलमा अघि बढेको छ ।

त्यसलाई सार्थक पार्न पनि काँग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको उहाँको भनाइ छ । थारु समुदायका लागि बनाइएका थुप्रै योजनाहरुलाई निरन्तरता दिन काँग्रेसका उम्मेदवार पूर्णप्रसाद आचार्य र संगीता सुवेदीसहित पन्ध्रवटै वडाका अध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जिताउन उहाँले आव्हान गर्नुभएको छ ।

Share162Tweet100SendShare
Previous Post

जानकीमा राजिव बर्मा र रक्षाराम बर्माप्रति अधिकांशको समर्थन

Next Post

वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post
वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

मतदाताको उत्साहले उपमेयरका उम्मेदवार कमरुद्दिन थप उत्साहित

मतदाताको उत्साहले उपमेयरका उम्मेदवार कमरुद्दिन थप उत्साहित

केसीको चुनावी घरदैलो ब्यापक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?