ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मतदाताको उत्साहले उपमेयरका उम्मेदवार कमरुद्दिन थप उत्साहित

News Desk by News Desk
१०:४५ बिहान, बैशाख १८, २०७९
मतदाताको उत्साहले उपमेयरका उम्मेदवार कमरुद्दिन थप उत्साहित
496
सेयर
441
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १८ गते ।
३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेसँगै मतदाता उत्साहित भएका छन् । उनी पुग्न नसकेका ठाउँका मतदाताले एकछिन भएपनि आइदिनु पर्यो भनेर बोलाउने गरेको राईले बताए ।

उनले समय छोटो भए पनि सवै ठाउँका मतदातामाझ पुग्ने प्रयास गरेको बताए । ‘सवै मतदातामाझ पुग्ने मेरो चाहना छ, तर समय छोटो भएकोले कहिँकतै पुग्न नसकिएको होला । जान छुटेको ठाउँका मतदाताले मेरो समस्या बुझिदिनु हुने छ भन्ने मलाई आशा छ,’ उनले भने ।

उनी मतदाता भेट्न आत्तुर छन् । मतदाता भेट्न नपाउँदा उनलाई खल्लो महशुस हुन्छ । मतदातालाई भेट्नकै लागि उनी जम्मा चार घण्टा सुत्छन् । ‘म पुग्न नसकेको ठाउँका मतदाताले फोन गरेर एकछिनका लागि भए पनि आइदिनु पर्यो, हाम्रो कुरा सुनिदिनु पर्यो भन्नुहुन्छ,’ उनले भने, ‘मतदाताको उत्साह देखेर म पनि उत्साहित भएको छु ।’

मतदातामा देखिएको उत्साहले चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘मलाई सवै बर्ग, समुह, जातजाती, धर्मावलम्बीको साथ, सहयोग र समर्थन मिलेको छ । यसले म चुनाव जित्ने सुनिश्चितता गरेको छ,’ उनले भने । उनले सोँच, विचार गरेर मात्र उत्तम ब्यक्तिलाई मतदान गर्न आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

ADVERTISEMENT
Share231Tweet110SendShare
Previous Post

वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

Next Post

केसीको चुनावी घरदैलो ब्यापक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
Next Post

केसीको चुनावी घरदैलो ब्यापक

महिला स्वास्थ्य स्वयमसेविकाद्धारा नगरप्रमुख विष्ट र उपप्रमुख राइलाई सहयोगको प्रतिबद्धता

महिला स्वास्थ्य स्वयमसेविकाद्धारा नगरप्रमुख विष्ट र उपप्रमुख राइलाई सहयोगको प्रतिबद्धता

मोबाइल र कपडा बरामद

मोबाइल र कपडा बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:18 am5:50 pm +0545
Feels like: 36°C
Wind: 5km/h S
Humidity: 58%
Pressure: 1016.26mbar
UV index: 8
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?