ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विभिन्न कार्यक्रमगरी योग दिवस मनाइयो

News Desk by News Desk
५:२० मध्यान्ह, जेष्ठ १०, २०७९
विभिन्न कार्यक्रमगरी योग दिवस मनाइयो
434
सेयर
433
VIEWS
ShareTweetSendShare

बाँके जेठ १० गते ।
योग समिति नेपालको तेस्रो स्थापना दिवस बाँकेमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।योग समितिको केन्द्रीय कार्यालयको आयोजनामा प्रभातफेरी, बृक्षारोपण अन्तरक्रियालगायतको कार्यक्रमको आयोजनागरी दिवस मनाइएको हो ।

न्यूरोडबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गर्दै नेपालगन्ज उपमहानगरपालिकाको प्राङगनमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।

समितिका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख विष्टले योग साधाना स्वस्थ स्वास्थ्यका लागि उपयुक्त र आवश्यक रहेको बताउनुभयो । यस्तै नगर उपप्रमुख कमरुद्दिन राईले स्वस्थ रहनका लागि आम मानिसहरुले आफ्नै जीवनशैली फेर्नु पर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

नेपालगन्जमा चिनी र दाल बरामद

लोकमाया सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले योगको फाइदा र महत्वबारे आ आफ्नो धारणा राखेका थिए ।

ADVERTISEMENT
Share174Tweet108SendShare
Previous Post

भेरी अस्पताल कार्यसम्पादन यो पटक पनि उत्कृष्ट

Next Post

हवाई भाडा फेरि बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद
मुख्य समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

७:१० मध्यान्ह, असार १०, २०७९
जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ
अपराध

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

६:२९ मध्यान्ह, असार १०, २०७९
नेपालगन्जमा चिनी र दाल बरामद
अपराध

नेपालगन्जमा चिनी र दाल बरामद

३:१७ मध्यान्ह, असार १०, २०७९
एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु
समाचार

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु

१२:१४ मध्यान्ह, असार १०, २०७९
नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह
समाचार

नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

१२:०४ मध्यान्ह, असार १०, २०७९
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका ६ पालिकाको नीति र कार्यक्रम तथा बजेट आज

९:४४ बिहान, असार १०, २०७९
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
मुख्य समाचार

नेपालगन्जसहित धेरै ठाउँमा आज बिहानै देखि वर्षा सुरु

९:४२ बिहान, असार १०, २०७९
नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता
आर्थिक

नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता

५:४० मध्यान्ह, असार ९, २०७९
Next Post
हवाई भाडा फेरि बढ्यो

हवाई भाडा फेरि बढ्यो

नेपालगन्ज–१८ का जनप्रतिनिधिले गरे पदभार ग्रहण

नेपालगन्ज–१८ का जनप्रतिनिधिले गरे पदभार ग्रहण

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध युवा संघ र विद्यार्थीको आन्दोलन

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध युवा संघ र विद्यार्थीको आन्दोलन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:23am7:18pm +0545
Feels like: 34°C
Wind: 10km/h E
Humidity: 88%
Pressure: 1000mbar
UV index: 0
SunMonTue
34/28°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?