ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध युवा संघ र विद्यार्थीको आन्दोलन

News Desk by News Desk
११:३२ मध्यान्ह, जेष्ठ १०, २०७९
पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध युवा संघ र विद्यार्थीको आन्दोलन
406
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके जेठ १० गते ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि बारे नेपालगन्जमा आज विरोध प्रर्दशन गरिएको छ । खाली ग्यासको सिलिण्डरमा मलाई कसले किन्न सक्छ भन्ने प्ले कार्ड टाँसेर नेपालगन्जको विपी चोकमा मंगलवार विरोध प्रर्दशन गरिएको हो ।

अनेरास्ववियु बाँके र राष्ट्रिय युवा संघ बाँकेको सयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्धको बिरोध प्रर्दशन कार्यक्रममा बढ्दो महगी नियन्त्रण गर, पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज गर, अनेरास्वबियु जिन्दबाद लगायतका नारा लगाएका थिए ।

जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको सत्ता गठबन्धन यतिबेला जनतालाई महँगीको उपहार दिन व्यस्त रहेको उनिहरुले बताएका छन ।

विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान बनाएको सरकारले अहिले इन्धनको मूल्यमा नयाँ कीर्तिमान नै कायम गर्यो । इन्धनको मूल्य अन्य वस्तु जस्तो होइन, यसमा हुने हरेक उतारचढावको असर समग्र उपभोग्य वस्तुमा पर्छ । सोहीकारण यतिबेला समग्र रुपमा नै मूल्यवृद्धि आकाशिएको छ । यो अवस्था आउँदासमेत राजनीतिक दलहरु मौन बसेका छन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

चुनावमा गठबन्धन गरेर जनमत आफ्नो पक्षमा सफल पारेको खुशी मनाउने व्यस्तताका बीच इन्धनको मूल्य भने बढाइएको छ । सत्ता संचालनमा खासै ध्यान दिन नसकेको वर्तमान सरकारले यतिबेला जनतालाई मर्कामा पार्ने गरी इन्धनको मूल्य बढाएको हो ।

इन्धनको मूल्य बढ्दा समग्र वस्तुको ढुवानी खर्च बढ्ने र यसले मुद्रास्फितिलाई बढावा दिने तथ्यलाई बेवास्ता गर्दै सरकारले पछिल्लो सात महिनामा मात्र १० पटक इन्धनको मूल्य बढाइसकेको छ ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै युवासंघ नेपालका केन्द्रिय सदस्य खेमराज शर्माले परमादेशी सरकारले जनताको मर्म नबुझि दिनदिनै पेट्रोलीयम पदार्थ र एलपिग्यासको मूल्य बढाएको मा केन्द्रिय सर्कुलर अनुसार आन्दोलन सुरु गरिएको बताए ।

ADVERTISEMENT

उनले सरकारले मुल्य वृद्धि फिर्ता नगरे युवा विद्यार्थीले सडक जाम गर्ने र चरणबद्ध रुममा आयल निगम घेराउ गर्ने बिरोध आन्दोलन लाई उचाई दिने बताए।

बिरोध कार्यक्रममा युवा संघ का केन्द्रिय सदस्य कुस्माखर बस्याल विद्यार्थी नेता मोहित शाह , सुमन घिमिरे , प्रकाश बिस्वकर्मा लगायत नेपालगन्ज र कोहलपुरका युवा तथा विद्यार्थीको उल्लेखनीय उपस्थिती रहेको थियो।

Share165Tweet101SendShare
Previous Post

नेपालगन्ज–१८ का जनप्रतिनिधिले गरे पदभार ग्रहण

Next Post

इप्रका कोहलपुरको हिरासतमै थुनुवा मृत फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
इप्रका कोहलपुरको हिरासतमै थुनुवा मृत फेला

इप्रका कोहलपुरको हिरासतमै थुनुवा मृत फेला

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?