ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जका तारे होटलमा भारतीयको हैकमवाद

जावेद अन्सारी by जावेद अन्सारी
१२:०२ मध्यान्ह, असार १२, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

खोजखबर संवाददाता

बाँके असार १२ गते । मानसरोवरको लागि भारतको हिन्दु धर्मालम्बीलाई मध्यनजर गर्दै भारतीय लगानीकर्ताहरुले स्थानिय केही तारे होटलमा व्यवस्थापनको जिम्मा लिँदै आफ्नो हैकमवाद जनाउन थालेको बताइएको छ ।
मानसरोवरको लागि भारतको विभिन्न स्थानबाट भक्तजनहरु नेपालगन्जको बाटो हुँदै जाने भएकाले भारतीय भक्तजनहरुलाई प्याकेजमा सेवा दिने गरेको तथा आफुले हैकम चलाएको होटलमा सेवा दिने गरेको बताइएको छ ।
भारतीयले होटल संचालन हुने भएको र राम्रो मुनाफा भएको कारण पनि स्थानिय होटल धनी पनि तिनीहरु आकर्षित हुनु एउटा बाध्यता भएको बताइएको छ ।

नेपालगन्जका प्रमुख तीन वटा होटलहरु सिग्नेट, कलपत्रु र स्नेहा अहिले भारतीय व्यवस्थापन समूहले सम्हालिरहेका छन् । ख्यातीप्राप्त बिदेशी होटल चेन समूहको रोजाईमा नेपालगन्ज
परेपछि आगामी दिनमा यसको संख्या अझ बढ्ने निश्चित छ । नेपालगन्ज र कोहलपुरमा मानसरोवरलाई लक्षित गर्दै तारे होटल खुल्ने क्रम जारी हुनुको साथै जिल्लाको विकासमा थप मद्दत पुगेको अधिकांश स्थानियले बताएका छन् ।
पश्चिम नेपालको पर्यटन व्यवसायको मुख्य गन्त्व्यका रुपमा रहेको नेपालगन्जमा बिदेशी होटल चेन समुहले होटलमा लगानी गरेका छन् । अन्य होटलहरु समेत यसै
गरी लगानी हुने क्रम बढेको छ । भारतमा मुख्यालय रहेको क्लार्क्स होटल ग्रुपले भवानी राणाको तारे होटल स्नेहासँग व्यवसायीक
साझेदारी गरेको छ । यतिबेला उक्त होटलको व्यवस्थापन भारतीय समूहले सम्हालिरहेको छ । नेपालगन्जका होटल व्यवसायी सीताराम यादवले विदेशी होटल समूह लगानी सहित आउनु स्वागतयोग्य भएपनि रणनीतिक साझेदारको रुपमा मात्र भित्रिनु मुलुकको हितमा नहुने टिप्पणी
गर्छन । उनी भन्छन, ‘पर्यटन व्यवसायमा ब्राण्ड फ्रेन्चाइज मात्र ल्याएर पछि यहाँको पैसा विदेश पठाउनु हाम्रो हितमा हुँदैन ।‘
भारतीय व्यवस्थापनमा चलिरहेका होटलहरु कति सफल छन् भन्ने बिषयमा चर्चा हुने गरेको छ । होटल स्नेहाको व्यवस्थापन
सम्हालिरहेको क्लार्कस समूहका व्यवस्थापक तोरबन घोस
नेपालमा धेरै होटलको व्यवस्थापन भारतीय समूहले सम्हालिरहेको बताउँछन् । उनी भन्छन,–‘राजधानी काठमाडौंका अधिकांस ठुला
होटलमा भारतीय समूह नै छ । मलाई लाग्छ सबै जसो सफल छन् ।’ उनले भारतीय व्यवस्थापन रहेका नेपालगन्जका होटल पनि सफल हुने बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कञ्चनपुरमा घुस सहित रंगेहात पक्राउ परेका सिँचाइ डिभिजनका कर्मचारीलाई कालोमोसो

Next Post

सहकारी वित्तीय विकास संस्थामा दिनहुँ भिड बचतकर्तालाई रकम पाउन समस्या

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

सहकारी वित्तीय विकास संस्थामा दिनहुँ भिड बचतकर्तालाई रकम पाउन समस्या

जानकी गाउँपालिकामा अपाङलाई सामग्री वितरण

अवैध जडिबुटीसहित ठेकेदार र भरिया प्रहरीको फन्दामा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:13 am5:59 pm +0545
Feels like: 32°C
Wind: 10km/h S
Humidity: 76%
Pressure: 1011.85mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?