ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

News Desk by News Desk
१२:११ मध्यान्ह, जेष्ठ २५, २०७९
फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने
391
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाण्डौ जेठ २५ गते ।
देशका धेरै ठाउँमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । दूषित खानेपानी र खानेकुरा तथा फोहरका कारण झाडापखालाको बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् ।

कोरोना महामारीका कारण धेरैसमयसम्म घर भित्रै बसेकाहरु अहिले सङ्क्रमण कम भएसँगै विवाह भोज भतेरमा जाने क्रम बढेको छ ।

तर विवाह, भोजभतेरमा शुद्ध पिउने पानी तथा सफा र स्वच्छ खानपानमा ध्यान नदिँदा झाडापखालाको जोखिम बढ्दै गएको छ भने सडक छेउछाउमा नछोपी राखिएका खानेकुरा खाँदा पनि झाडापखालाका बिरामी बढेका हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

यस्तै, बासी खानेकुरा खाँदा र सरसफाइमा ध्यान नदिएका कारण पनि झाडापखाला देखिएको हुन सक्ने उहाँले बताउनुभयो । अहिले धेरैजसोले जारको पानी पिउने गरेका छन् । तर, कतिपय जारका पानी शुद्ध नहुने भएकाले उमालेर मात्रै पानी पिउन र घरकै सफा र स्वस्थ खाना खान डाक्टरको सुझाव छ ।

सम्बन्धित समाचार

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

अहिले गर्मीसँगै पानी पनि पर्न थालेकाले झाडापखालाजस्ता सरुवा रोगको जोखिम बढेको छ । अहिले काठमाण्डौ उपत्यकाका धेरैजसो सरकारी अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि पुगेका छन् ।

यस्तो बेला सामान्य कुरामा ख्याल नगरे हैजासमेत फैलिने जोखिम रहेको डाक्टरको पुनको भनाइ छ ।छिमेकी देश भारतमा समेत हैजा देखिएकाले खानपान र स्वस्थ जीवनशैली नअपनाए नेपालमा पनि फैलने जोखिम रहेको उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहरका कारण पनि हैजा फैलने जोखिम उच्च रहेको डाक्टरले बताएका छन् । फोहर थुपारेर राखेका ठाउँमा दुर्गन्ध फैलिएको छ । यसबाट किटाणु फैलिन्छ ।

ADVERTISEMENT

फोहर नजिकै फलफूल, तरकारी तथा खानेकुरा समेत बिक्री भइरहेकाले यस्ता सामान र खानेकुराबाट किटाणु घरघरमा पुग्ने सम्भावना रहेको डाक्टर पुनले बताउनुभयो ।

Share163Tweet95SendShare
Previous Post

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

Next Post

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ

हराएको रकम फेला पारी प्रहरीले बुझायो

हराएको रकम फेला पारी प्रहरीले बुझायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?