ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

युवा परिषदकाजिल्लाअध्यक्षहरुलाई गोपनियताको सपथ

युवाहरुको पक्षमाकामगर्न मन्त्रीअथकको निर्देशन

News Desk by News Desk
५:११ मध्यान्ह, जेष्ठ २७, २०७९
युवा परिषदकाजिल्लाअध्यक्षहरुलाई गोपनियताको सपथ
389
सेयर
387
VIEWS
ShareTweetSendShare

काठमाण्डौं जेठ २७ गते ।
राष्ट्रिय युवा परिषदअन्तर्गत१३ जिल्लाकायुवा समितिकाअध्यक्षहरुले पद तथागोपनियताको सपथलिएका छन ।

गतजेठ १६ गते राष्ट्रिय युवा परिषदकाअध्यक्षसमेत रहनुभएकायुवातथा खेलकुदमन्त्रीमहेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाकाअध्यक्षनियुक्तगर्ने निर्णय गरेको थियो ।

नियुक्तभएकायुवा समितिकाअध्यक्षलाई शुक्रबार युवातथा खेलकुदमन्त्रीअथकले पद तथागोपनियताको सपथखुवाउनुभएको हो ।
सिंहदरबार स्थित मन्त्रालयमै आयोजितकार्यक्रममानवनियुक्तअध्यक्षहरुलाई सपथखुवाउँदै मन्त्रीअथकले युवाहरुको पक्षमाकामगर्न निर्देशनदिनुभएको छ ।

४० प्रतिशतभन्दा बढि युवाहरुको प्रतिनिधित्वगर्ने अवसर प्राप्तभएकाले कुनै पनिआग्रहवापुर्वाग्रह नराखेर युवाको पक्षमाकामगर्न मन्त्रीअथकले निर्देशनदिनुभएको हो ।

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

युवाहरुको नेतृत्वविकासकालागि परिषदले महत्वपूर्ण भुमिकानिर्वाह गर्दै आएको बताउँदै मन्त्रीअथकले राष्ट्र निर्माणको मुलधारमायुवाहरुलाई कसरी ल्याउन सकिन्छ भन्ने विषयलाई समेत परिषद सचेत हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएकाजिल्लायुवा समितिअन्तर्गत बिभिन्नकारणले खालीभएकाजिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिमअध्यक्षनियुक्त गरीएको हो ।नियुक्तहुनेहरुमाहिक्मतबहादुर शाही (दैलेख), सुजन राइ
(सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसादबोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर),सुजन लिम्बु (ताप्लेजुङ्), समिक शेरचन (मुस्ताङ), युवराजदाहाल (झापा), आविस्कार क्षेत्री,
(स्याङ्जा), भक्तबहादुर थापा (बर्दिया), नवराजकार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्रबहादुर रावल (जुम्ला) रहनुभएको छ ।

नवनियुक्तअध्यक्षहरुलाई सपथखुवाउँदै मन्त्रीअथकले सफलकार्यकालको शुभकामना समेत ब्यक्तगर्नुभएको थियो । कार्यक्रममामन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय युवा परिषदकाउपाध्यक्ष सुरेन्द्र बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

 

Share157Tweet97SendShare
Previous Post

जालानलाई कारवाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

Next Post

जिसस बाँकेमा चौधरी निर्वाचित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै
खेल

नेपालले आजबाट सुरु गर्दै तेस्रो विश्वकप यात्रा, पहिलो पटक इंग्ल्यान्डसँग भिड्दै

११:२३ मध्यान्ह, माघ २४, २०८२
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु
खेल

नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

१२:०० बिहान, पुस ७, २०८२
एनपीएल क्रिकेटमा आज दुई खेल
खेल

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

१२:४५ बिहान, मंसिर २२, २०८२
Next Post
युवा परिषदकाजिल्लाअध्यक्षहरुलाई गोपनियताको सपथ

जिसस बाँकेमा चौधरी निर्वाचित

लिग टु क्रिकेटः नेपालले आज अमेरिकासँग खेल्ने

लिग टु क्रिकेटः नेपालले आज अमेरिकासँग खेल्ने

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?