ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको दास्रो साधारण सभा सम्पन्न

News Desk by News Desk
६:१० मध्यान्ह, असार ४, २०७९
प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको दास्रो साधारण सभा सम्पन्न
399
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको दोस्रो साधारण सभाको आज सम्पन्न भएको छ।

खुला सत्रमाबोल्दै कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जेष्ठ नागरिकहरुमा रहेको ज्ञान सिप र संस्कारलाई युवा पुस्तामा पुस्तान्तरण गरि संबृद्ध समाज निर्माण गर्न जोड दिएका छन । कार्यक्रममा बोल्दै उनले जेष्ठ नागरिकहरुका मागहरु संबोधन गर्न आफु सदैब तत्पर रहेको बताए।

त्यसैगरि सोहि अबसरमा बिशिष्ट अतिथीको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य आरती पौडेलले जेष्ठ नागरिकको कार्यको प्रशंसा गर्दै आफु सदैब जेष्ठ नागरिकहरुको पक्षमा पैरवी गरिरहने र उहाँहरुको दुख सुखमा लौरो बनेर लागिरहने बताइन।

कार्यक्रमका अबसरमा कोहलपुर नगर पालिकाका निबर्तमान प्रमुख लुट बहादुर रावत, नेकपा एमालेका नगर उपाध्यक्ष नम प्रसाद शर्मा, नेपाली काग्रेसका नेता राजेन्द्र प्रसाद श्रेष्ठ, उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेल , नेकपा माओबादि केन्द्रका प्रतिनिधि अर्जुन पौडेल लगाएतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

कार्यक्रममा संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने संस्थाको आर्थिक प्रतिबेदन सिह बहादुर थापा र प्रगति एबं आगामि कार्ययोजना सचिब कृष्ण प्रसाद आचार्यले प्रस्तुत गरेका थिए ।

यसै बिच सनराइज बैंक कोहलपुर शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ नागरिक मञ्चलाई करिब ५० हजार बराबरको फर्निचर ( स्टिल कुर्चि १० थान, सोफा १ सेट ) हस्तान्तरण गर्नुको साथै जेष्ठ नागरिकहरुलाई खाजाको ब्यबस्था समेत गरेको थियो । कुमारी घिमिरेको अध्यक्षतमा शुभारम्भ भएको कार्यक्रममा स्वागत मन्तब्य शुभद्रा शर्माले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन हरि प्रसाद पौडेलले गरेका थिए ।

ADVERTISEMENT
Share168Tweet96SendShare
Previous Post

जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको छ : मन्त्री अथक

Next Post

एक कसौँडी पुराना चाँदीका सिक्का फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post
एक कसौँडी पुराना चाँदीका सिक्का फेला

एक कसौँडी पुराना चाँदीका सिक्का फेला

देशका धेरै ठाउँमा घाम, नेपालगन्जबासीलाई सकस

देशका धेरै ठाउँमा घाम, नेपालगन्जबासीलाई सकस

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो

वर्षाले मुख्य सडकका ठाउँ–ठाउँमा पहिरो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?