ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खेलाडीलाई सम्मानगर्ने संस्कारको विकास गरौं : मन्त्रीअथक

News Desk by News Desk
३:३७ मध्यान्ह, असार ८, २०७९
खेलाडीलाई सम्मानगर्ने संस्कारको विकास गरौं : मन्त्रीअथक
412
सेयर
390
VIEWS
ShareTweetSendShare

काठमाण्डौं असार ८ गते ।
युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई सम्मानगर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार ओलम्पिकदिवस २०२२ को अवसरमाकाठमाण्डौंमाआयोजितविशेष कार्यक्रममाबोल्दै मन्त्रीअथकले पुराना खेलाडीहरुलाई सम्मानगर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहनगर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको हो ।

नेपालओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचकोपुनर्मिलनकार्यक्रममामन्त्रीअथकले ईतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मानदिननसकेको भन्दै दुख समेत ब्यक्तगर्नुभयो। राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्रीअथकले भन्नुभयो, “यो भन्दातपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।”

खेलकुदसँग सम्बन्धितफाईल रोक्नुलाई सिंहदरबारभित्र ठुलो उपलब्धीका रुपमालिने गरीएको जिकिर गर्दै मन्त्रीअथकले कामगर्न खोज्दाआफु र आफ्नो मन्त्रालयले ११ वटा भन्दा बढि मुद्धा खेप्नुपरेको बताउनुभयो ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

यद्यपीविभिन्न समस्याकाबिचनेपालीखेलकुद क्षेत्रको विकासमा पछिल्लो समय धेरै सरकारात्मकप्रयासहरु भएको मन्त्रीअथकले दावीगर्नुभयो । विश्वको उदाउँदो अर्थतन्त्रका रुपमारहेको खेलकुदलाई उद्योग तथाआर्थिक क्षेत्रका रुपमाविकास गर्ने मन्त्रालयको सोच रहेको मन्त्रीअथकको भनाई थियो ।

अन्तराष्ट्रिय सम्बन्धतथा कुटनितिका रुपमा समेत विश्वमा खेलकुदलाई लिने गरीएको उल्लेख गर्दै मन्त्रीअथकले नेपालले समेत खेल कुटनितिमार्फत अन्तराष्ट्रिय सहयोग जुटाउने प्रयास गरीरहेको बताउनुभयो ।

उहाँले पालिका र प्रदेश सरकारले खेलाडी उत्पादनमाविशेष ध्यानदिनुपर्ने बताउनुभयो । “हामीले ग्रास रुट लेभलबाटै खेलाडी उत्पादनमाजोड दिनुपर्छ” मन्त्रीअथकले भन्नुभयो, “प्रतियोगिताको समयमामात्र खेलाडी खोज्ने अरुबेलामतलवनगर्ने प्रवृत्तिले नयाँ खेलाडी उत्पादनतथा पुराना खेलाडीहरुको ब्यवस्थापनमा समस्या देखिएको छ ।”

ADVERTISEMENT

मन्त्रीअथकले ओलम्पीकतथाविभिन्नअन्तराष्ट्रिय प्रतियोगितामा सहभागीभएका ऐतिहासिक खेलाडीहरुको सम्मानमा खेलकुद संग्राहलयबनाउनुपर्नेमा समेत जोड दिनुभएको थियो ।

कार्यक्रममासन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० सम्मनेपालबाट ओलम्पिक खेलेका१२ जनाओलम्पियनहरुलाई सम्मान समेत गरीएको थियो । सम्मानितहुने ओलम्पियनमाबक्सिङकानामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराजथापा, नरेन्द्रपोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर,जीतबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराजवन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्रप्रधान रहेका छन्।

नेपालबाट अहिलेसम्मसमर ओलम्पिकमा ८४ र युथओलम्पिकमा४ गरि कुल ८८ जना खेलाडीले ओलम्पिकमा सहभागीताजनाईसकेका छन । जसमध्ये ९ ओलम्पियनको निधनभईसकेको छ ।

कार्यक्रममायुवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक), राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपालओलम्पिक कमिटिका अध्यक्षजीवनरामश्रेष्ठ, नेपालओलम्पियन संघका अध्यक्षदीपक विष्ट, महानायक राजेश हमाल,कलाकार मदनकृष्ण श्रेष्ठ लगायतकाउपस्थिति रहेको थियो ।

Share178Tweet98SendShare
Previous Post

दिउँसो ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै

Next Post

इन्धनको मूल्य बृद्धि विरुद्ध जनमत पार्टीद्धारा सिडिओ कार्यालय अगाडि प्रदर्शन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
इन्धनको मूल्य बृद्धि विरुद्ध जनमत पार्टीद्धारा सिडिओ कार्यालय अगाडि प्रदर्शन

इन्धनको मूल्य बृद्धि विरुद्ध जनमत पार्टीद्धारा सिडिओ कार्यालय अगाडि प्रदर्शन

फरार दुई जना प्रतिवादी पक्राउ

प्रहरीद्धारा दुई जना फरार प्रतिवादीलाई पक्राउ

नेपालगन्ज र खजुराका विद्यालयमा गर्मी विदा

नेपालगन्जको नगरसभा आज, डेढ अर्वको बजेट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?