ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

वैशाखयता बाढी, पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाए

News Desk by News Desk
१२:१९ मध्यान्ह, असार २१, २०७९
नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु
369
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २१ गते ।
गएको वैशाख एक गतेदेखि हिजोसम्म बाढीरपहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ८० दिनमा बाढी पहिरोमा मात्रै २१ जनाको ज्यान गएको हो ।वैशाखयता पहिरोमा १४ जना, भेल तथा बाढीमा ७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै २० जना घाइते भएका छन् । वैशाखयता बाढीपहिरोमा भन्दा चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या दोब्बरले धेरै छ । यो वर्ष असार २० गतेसम्म चट्याङ्गमा परेर ४१ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ ।

बाढीरपहिरो तथा ठूलो वर्षाका कारण १ सय ३२ वटा घटना भएका छन् । त्यस्तै देशका विभिन्न ठाउँमा गरी १ सय ७ वटा चट्याङ्गका घटना भएका छन् ।

सम्बन्धित समाचार

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

पोखरीमा डुबेर एकजनाको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

यो वर्ष बाढीरपहिरो, भेल वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, हावाहुरी, जनावरको आक्रमणबाट १ सय ७ जनाले ज्यान गुमाएका छन् ।यी घटनामा २ सय २२ जना घाइते भएका छन् ।

अहिलेसम्म ६५ करोड ५७ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने

Next Post

लुम्बिनीमा वागमतीको ‘साइड इफेक्ट’-सुस्ताएको कांग्रेसलाई जाग्यो नेतृत्व मोह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१२:०३ मध्यान्ह, साउन २७, २०७९
राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु
दुर्घटना

पोखरीमा डुबेर एकजनाको मृत्यु

१२:१४ मध्यान्ह, साउन २६, २०७९
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
दुर्घटना

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

११:३० बिहान, साउन २६, २०७९
कारले ठक्कर दिँदा एकको मृत्यु
दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

११:११ बिहान, साउन २५, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

१२:३८ मध्यान्ह, साउन २४, २०७९
कारले ठक्कर दिँदा एकको मृत्यु
दुर्घटना

सुदूरपश्चिममा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बर्सेनि बढ्दै

१२:२८ मध्यान्ह, साउन २४, २०७९
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मुत्यु
दुर्घटना

करेन्ट लागेर कोहलपुरमा महिलाको मृत्यु

३:३६ मध्यान्ह, साउन २२, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

बैतडीमा एक युवक मृत फेला

१०:२१ बिहान, साउन २२, २०७९
Next Post
लुम्बिनीमा वागमतीको ‘साइड इफेक्ट’-सुस्ताएको कांग्रेसलाई जाग्यो नेतृत्व मोह

लुम्बिनीमा वागमतीको ‘साइड इफेक्ट’-सुस्ताएको कांग्रेसलाई जाग्यो नेतृत्व मोह

रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

मतदान नसकिँदासम्म सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

लागु औषधसहित जमुनाहबाट एकजना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Fair
5:47 am6:59 pm +0545
Feels like: 36°C
Wind: 5km/h E
Humidity: 83%
Pressure: 1000.34mbar
UV index: 1
SunMonTue
32/26°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?