ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

असार महिनामा अनुमान गरिए जस्तो वर्षा हुन सकेन, पहाड भन्दा तराईमा सुक्खा

News Desk by News Desk
१०:३३ बिहान, साउन ८, २०७९
असार महिनामा अनुमान गरिए जस्तो वर्षा हुन सकेन, पहाड भन्दा तराईमा सुक्खा
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके साउन ८ गते ।
धान रोपाइँको मुख्य सिजन असार महिनामा नै पानी कम परेको छ । मुख्य बाली लगाउने समयमा नै पानी नपर्दा यसपालि राम्ररी रोपाइँ हुन सकेको छैन ।

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा खासै पानी पर्न नसकेको मौसमविद् प्रतिभा मानन्धर बताउनु हुन्छ । उहाँका अनुसार असार महिनामा मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतिर अर्थात भारततर्फ रहेकाले नेपालमा खासै पानी पर्न सकेन ।

‘मनसुनी न्यूनचापीय रेखा जहाँ बढी गर्मी भयो त्यहीँ केन्द्रित भएर बस्छ’, मौसमविद् मानन्धरले भन्नुभयो – ‘नेपालको तुलनामा भारतमा गर्मी धेरै हुँदा मनसुनी न्यूनचापीय रेखा भारतमै केन्द्रित भएकाले नेपालमा कम वर्षा भएको हो ।’ यसपालि समयमा नै मनसुन भित्रिए पनि देशभर फैलिन भने समय लागेको थियो ।

नेपालमा समान्यतया जुन १३ तारिखमा मनसुन भित्रने भनिए पनि यसपालि मनसुन ५ तारिखमा नै भित्रिएको थियो । तर मनसुन भित्रिएको एकरदुई दिन पानी परे पनि समग्रमा जुन महिनाभरि खासै पानी नै परेन । यस्तै, जुलाईको अन्तिम हप्ता आइसक्दा समेत राम्ररी पानी पर्न सकेको छैन । यो अवधिमा धेरैजसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा भएको छ ।

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

भारतबाट बढेर आयो इन्धनको मूल्य

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

यसले गर्दा पहाडी क्षेत्रमा रोपाइँ भए पनि तराईका जिल्लामा खासै पानी नपरेको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार अब पनि तत्काललाई ठूलो वर्षाको सम्भावना छैन । तर, हल्कादेखि मध्यम वर्षाको भने अनुमान गरिएको छ । यसपालि प्रि(मनसुनमा औसतभन्दा धेरै पानी परेको थियो । प्रि(मनसुनको पनि अन्तिम मे महिनामा धेरै पानी परेको थियो ।

मौसमविद्ले मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरेका थिए । तर, मनसुनको अहिलेसम्मको अवधिमा धेरै वर्षा भएको छैन । मनसुनको अवधि बाँकी नै रहेकाले पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविद् बताउँछन् ।

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा अहिले पनि भारततर्फ नै रहेको छ । यसले गर्दा ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

Next Post

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ
अपराध

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

५:१३ मध्यान्ह, माघ १८, २०७९
आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन
समाचार

भारतबाट बढेर आयो इन्धनको मूल्य

२:३३ मध्यान्ह, माघ १८, २०७९
सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे
मुख्य समाचार

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

२:२९ मध्यान्ह, माघ १८, २०७९
गुठी ऐन तर्जुमा गर्न समिति गठन
समाचार

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

१०:०९ बिहान, माघ १८, २०७९
बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
शिक्षा/स्वास्थ्य

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

१०:२४ बिहान, माघ १८, २०७९
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

९:५५ बिहान, माघ १८, २०७९
नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो
मुख्य समाचार

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

५:११ मध्यान्ह, माघ १७, २०७९
कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की
मुख्य समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

४:१८ मध्यान्ह, माघ १७, २०७९
Next Post
नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

सुदूरपश्चिममा एक वर्षमा बलात्कारका २४२ घटना

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण

रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Clear
7:05 am5:58 pm +0545
Feels like: 15°C
Wind: 5km/h WNW
Humidity: 91%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?