ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

News Desk by News Desk
१०:३४ बिहान, असार २१, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
438
सेयर
438
VIEWS
ShareTweetSendShare

बाँके, असार २१ गते ।
बाँकेको नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि मुख्य नाका नेपालगन्जको जमुनाहमा सुरक्षा जाँच कडा बनाइएको दाबी गरिए पनि खुला ठाउँबाट भने तस्करी मौलाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बढैया, साईगाउँ र बेलभार क्षेत्रका खुला सीमाबाट दैनिक रूपमा विभिन्न सामान नेपाल भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।

मुख्य नाकामा कडाई गरिए पनि खुला सीमामा प्रभावकारी निगरानी नहुँदा तस्करी बढ्दै गएको स्थानीयले आरोप लगाएका छन् । तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मीको मिलेमतो र ‘सेटिङ’ मा भइरहेको आरोपसमेत प्रत्यक्षदर्शीले लगाएका छन् । यद्यपि, यस सम्बन्धमा सम्बन्धित सुरक्षा निकायले भने आफ्नो बचाउ गर्दै आएका छन् ।

प्रहरी चौकी साईगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मोहन बमले स्रोत साधनले भ्याएसम्म नाकामा निगरानी बढाइएको दावी गरे । उनले सकेसम्म आफुहरुले नाकामा निगरानी गर्दै आएको बताए । ‘आँखा छलेर तस्करी भएको भए हामीलाई जानकारी भएन । विहान ६ बजेदेखि राती १२ बजेसम्म ड्युटीमै हुन्छौँ,’ उनले भने ।
उनले घरायसी सामान ल्याउन सहज बनाएको भएपनि व्यापारिक उद्देश्यका लागि गरिने आयातमा कडाइ गरिएको जिकिर गरे ।

‘मुख्य नाकामा जाँच कडा हुँदा तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा वैकल्पिक बाटो प्रयोग गरेर तस्करी गराइरहेका छन्,’ एक स्थानीयले अनलाइन खोजखवरसँग भने ।
सीमावर्ती गाउँका कच्ची बाटो हुँदै खाद्यान्न, किरानाका सामान, लत्ताकपडा, इलेक्ट्रोनिक लगायतका सामग्री अवैधरुपमा ओसारपसार हुने गरेको स्थानीयको दाबी छ । ‘जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वैकल्पिक नाकाबाट तस्करी झनै मौलाएको छ,’ एक स्थानीय प्रत्यक्षदर्शीले भने ।

सम्बन्धित समाचार

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

खडैचा र साइगाउँ क्षेत्र पछिल्लो समय तस्करीका मुख्य ट्रान्जिट बिन्दुको रूपमा विकास भएको स्थानीय स्रोत बताउँछ । सञ्चार माध्यम र सरोकारवाला निकायको पहुँच न्यून भएका कारण ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयले गुनासो गरेका छन् । प्रत्यक्षदर्शी भन्छन्, ‘सीमामा खटिएका सुरक्षा निकायले मुख्य नाकामा मात्र नभई खुला सीमामा पनि प्रभावकारी गस्ती, निगरानी र अनुगमन बढाउनु पर्ने भएको छ ।’

जमुनाहको शर्मा गल्ली र पिप्रहवाबाट समेत तस्करी बढेको त्यहाँका स्थानीयले बताए । शर्मा गल्लीमा इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी र सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करले सामान ओसारपसार गर्दै आएको एक उच्च स्रोतले जानकारी दिएको छ ।
पिप्रहवामा सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएको छ । त्यहाँ ड्यूटी गर्ने सशस्त्र प्रहरीको मिलोमतोमा रातको समयमा तस्करी हुने गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । ‘लाइन लिएका तस्करले सामान ल्याउने बेला सशस्त्र प्रहरी नदेखे झैँ गर्छन्,’ ति स्थानीयले भने ।

ADVERTISEMENT
Share175Tweet110SendShare
Previous Post

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

Next Post

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
Next Post
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?