ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बालिकाको बलात्कार गरी हत्या

News Desk by News Desk
५:०७ मध्यान्ह, साउन ८, २०७९
बालिकाको बलात्कार गरी हत्या

सांकेतिक तस्बिर

416
सेयर
415
VIEWS
ShareTweetSendShare

दाङ साउन ८ गते ।
दाङमा तीन वर्षीया बालिका बलात्कार गरी हत्या प्रयास भएको छ । बबई गाउँपालिका–५ की ३ वर्षीया बालिकालाई सोही ठाउँका १४ वर्षीय किशोरले गएराती बलात्कारपश्चात भीरबाट खसालेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

बालिकाको सुनको मुन्द्रा लुटेर भीरबाट करिब ५० मिटर तल खसालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालिकाका परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजेदेखि नै ती बालिका किशोरको साथमा थिइन् । प्रहरी घटनास्थल पुग्दा बालिकालाई पानी प्यासले रोइरहेको अवस्थामा भेटेको अर्यालले बताउनुभयो ।

बालिकालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । बलात्कारमा संलग्न किशोर प्रहरी हिरासतमा छन् । ती किशोर यसअघि पनि चोरीका घटनामा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

बालसुधार गृहमा झडप के कारणले भयो ?

गमगढी बजारमा आगलागी

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

सबैभन्दा धेरै एलपी ग्यासमा राजश्व उठ्यो

Next Post

खजुरा मानव बेचविखनको उच्च जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या
समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

११:२५ बिहान, अशोज ६, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
अपराध

बालसुधार गृहमा झडप के कारणले भयो ?

१०:३९ बिहान, अशोज ६, २०८०
गमगढी बजारमा आगलागी
दुर्घटना

गमगढी बजारमा आगलागी

९:५७ बिहान, अशोज ६, २०८०
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
खेल

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

९:५३ बिहान, अशोज ६, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

यी भू–भागमा हुनेछ आज भारी वर्षा

९:५० बिहान, अशोज ६, २०८०
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन
मुख्य समाचार

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

१२:५० मध्यान्ह, अशोज ५, २०८०
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
अपराध

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

१२:४८ मध्यान्ह, अशोज ५, २०८०
गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू
मुख्य समाचार

गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू

१०:३७ बिहान, अशोज ५, २०८०
Next Post
खजुरा मानव बेचविखनको उच्च जोखिममा

खजुरा मानव बेचविखनको उच्च जोखिममा

बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग

बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग

जानकीमा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण

जानकीमा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Mostly Cloudy
6:07 am6:14 pm +0545
Feels like: 37°C
Wind: 10km/h SW
Humidity: 68%
Pressure: 1005.76mbar
UV index: 7
SunMonTue
31/24°C
31/24°C
33/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?