ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग

News Desk by News Desk
१०:१५ मध्यान्ह, साउन ८, २०७९
बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग
406
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके साउन ८ गते ।
द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले बाँकेको जयेन्दु बाल सुधार गृहलाई व्यक्तिगत रुपमा ६५ हजार रुपैयाँको खेलकुद र शैक्षिक सामग्री सहयोग गर्नु भएको छ ।

गत जेठमा सुधार गृहको स्थलगत अवलोकन गरेकी माथेमाले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । द आर्ट अफ लिभिङ मुख्यालय भारतको बेङ्ग्लोरबाट आएका स्वामी ओमकारानन्दले बाल सुधार गृहकी इन्चार्ज विमला काउचालाई आइतबार ती सामग्री हस्तान्तरण गरेका हुन् ।

द आर्ट अफ लिभिङका स्वयंसेवक सुधीर गौतमका अनुसार कापी ३८० वटा, कलम ३८० वटा, ड्रङग कापी ५० वटा, पेन्सिल कलर सेट ५० वटा, फुटबल ३ वटा, भलिबल ३ वटा, क्रिकेट सेट र १२ वटा लेदर बल, भलिबल जाली, ब्याटमिन्टन ४ वटा, ब्याटमिन्टन कक ६ वटा, चेस ५ वटा, लुडो ५ वटा, क्यारेम बोर्ड एउटा हस्तान्तरण गरिएको हो ।

‘तिमीहरुको मैले मुहारमा तनाव देखिरहेको छु । मानसिक र शारीरिक रुपमा स्वस्थ हुनका लागि पनि तिमीहरुले खेल्नुपर्छ’, शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गर्दै स्वामी ओमकारानन्दले भने, ‘कुनै परिबन्धमा परेर तिमीहरुबाट गल्ती भयो । जीवनमा गल्ती सबैबाट हुुन्छ । गल्ती दोहो¥याए मुुर्ख हुन्छौं । गल्तीबाट पाठ सिक्न सकेर सत्कर्ममा लागेमा घर, परिवार र समाजका लागि उदाहरणीय व्यक्ति बन्न सक्छौं ।’

सम्बन्धित समाचार

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

कार्यक्रममा बाल सुधार गृहकी इन्चार्ज काउचा मगरले बाल सुधार गृहका बालकका लागि खेलकुद सामग्री तनाव मुक्त गर्न मद्दत मिल्ने बताइन् । हस्तान्तरण कार्यक्रममा द आर्ट अफ लिभिङका योग प्रशिक्षक सुचिता थापा र स्वयंसेवक शंकरप्रसाद खनाल पनि सहभागी भएका थिए । सुधार गृहमा केही समय अगाडि द आर्ट अफ लिभिङले ५ दिने नव चेतना योग शिविर पनि सञ्चालन गरेको थियो ।

 

ADVERTISEMENT
Share171Tweet98SendShare
Previous Post

खजुरा मानव बेचविखनको उच्च जोखिममा

Next Post

जानकीमा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post
जानकीमा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण

जानकीमा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

जर्नादन प्रकरणः छनविन गर्न सिसिटिभि फुटेज माग

जर्नादन प्रकरणः छनविन गर्न सिसिटिभि फुटेज माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?