ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन

News Desk by News Desk
६:२९ मध्यान्ह, साउन १८, २०७९
नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन
382
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके साउन १८ गते ।
नेपालगञ्ज उप–महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनूगमन थालेको छ ।

नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयहरुको अनूगमनमा निस्कने गर्नुभएको छ । बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा सहित नगर प्रमुख विष्टले बसुदेपुरस्थित जगतज्योती माध्यामिक विद्यालय, महाराजा माजि पुरैना र जय बागेश्वरी माध्यामिक विद्यालयको अनुगमन गर्नुभयो ।

जगतज्योती माविमा नियमित पठन पाठन राम्रो देखिएपनि विद्यालयमा प्राचार्य ईश्वर पौडेल सहित हाजिर रजिष्ट्ररमा अनुपस्थित ५ जना शिक्षकहरुलाई गयल गर्दै टोलीले समयमै विद्यालयमा पुगेर हाजिर गर्न निर्देशन दिएको छ । यसैगरी महाराजा माविमा विद्यार्थी र शिक्षकहरु कोठा बाहिर फेला पारेपछि अनूगमन टोलीले नियमित पठनपाठनका लागि निर्देशन दिएको थियो ।

संस्थागत विद्यालयको रुपमा पहिलो पटक जय बागेश्वरीबाट टोलीले अनूगमन थालेको हो । सोक्रममा नगर प्रमुख विष्ट सहितको टोलीले विद्यालयको विभिन्न विषयको जानकारी लिएको थियो । टोलीले शौचालय सहित भौतिक अवस्था र छात्रवृत्तिका विषयमा जानकारी लिएको थियो ।

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

भारतबाट बढेर आयो इन्धनको मूल्य

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

नगर प्रमुख विष्ट र शाखा प्रमुख थापा सम्मिलित अनूगमन टोलीले तीनवटै विद्यालयका विद्यार्थी तथा शिक्षकसँग समेत प्रत्यक्ष परामर्श गरेको थियो । नगरको सुधारका लागि शिक्षामा विशेष जोड दिइएको भन्दै नगर प्रमुख विष्टले शैक्षिक सुधार भएपनि अन्य क्षेत्रमा सुधार देखिने भएकाले शिक्षामा विशेष प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले अनूगमन जुनसुकै समयमा र जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताउनुभयो । अनूगमनलाई निरन्तरता दिदै विद्यालयहरुको आवश्यक सुधारका लागि पनि क्रमश पहल गरिने नगर प्रमुख विष्टले बताउनुभयो । गतसातादेखि सुरु भएको अनूगमनका कारण सामुदायिक विद्यालयमा सकारात्मक प्रभव पारेको देखिएको छ ।

नगर प्रमुख विष्टले आफुले बाल्यकालमा अध्ययन गरेको सामुदायिक विद्यालय महेन्द्र मावि र संस्थागत विद्यालय जयबागेश्वरीबाट अनूगमन सुरु गर्नुभएको हो ।

ADVERTISEMENT
Share159Tweet93SendShare
Previous Post

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

Next Post

रुकुम​मा पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ
अपराध

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

५:१३ मध्यान्ह, माघ १८, २०७९
आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन
समाचार

भारतबाट बढेर आयो इन्धनको मूल्य

२:३३ मध्यान्ह, माघ १८, २०७९
सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे
मुख्य समाचार

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

२:२९ मध्यान्ह, माघ १८, २०७९
गुठी ऐन तर्जुमा गर्न समिति गठन
समाचार

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

१०:०९ बिहान, माघ १८, २०७९
बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
शिक्षा/स्वास्थ्य

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

१०:२४ बिहान, माघ १८, २०७९
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

९:५५ बिहान, माघ १८, २०७९
नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो
मुख्य समाचार

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

५:११ मध्यान्ह, माघ १७, २०७९
कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की
मुख्य समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

४:१८ मध्यान्ह, माघ १७, २०७९
Next Post
रुकुम​मा पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई

रुकुम​मा पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन

आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Clear
7:05 am5:58 pm +0545
Feels like: 15°C
Wind: 5km/h WNW
Humidity: 91%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?