ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा रामलीला मञ्चन

जावेद अन्सारी by जावेद अन्सारी
११:५६ बिहान, अशोज १८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाँके असोज १८ गते । दशै सुरु भए संगै नेपालगन्जमा रामलीलाको रौनक सुरु भएको छ । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिन सम्म राति ८ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । भारतको वृन्दावनबाट आएका नेपालगनजको रामलीला मैदानमा २ंं० जना कलाकारहरुको समूहले भगबान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गर्ने गरेकाछन् । रामलीलाको मन्चन राज्याभिषेक अर्थात् विजयादशीको राति सम्म चल्छ । नेपालगन्जमा १ सय ५३ वर्षदेखि रामलीला मन्चन हुदै आएको छ । डेढ शताब्दी देखि नेपालगन्जमा रामलीला मन्चन हुदै आए पनि पछिल्लो पुस्ताका अधिकांश नेपाली हिन्दु धर्मालम्बीहरु बिच रामलीलाका ऐतिहासिक र धार्मिक महत्वका बारेमा जानकारी नहुदा रामलीला प्रतिको आकर्षण घट्दै गएको हो ।

रामलीला मन्चन गर्ने कलाकारहरुको समूहमा नया पुस्ता देखि हजुरबुवा पुस्ता सम्मका कलाकारहरु रहेका छन । रामलीला हेर्न दैनिक ५ हजार दर्शकहरु रामलीला मैदानमा पुग्न गरेका छन । नेपालगन्जका साथै सीमाबर्ति भारतीय गाउँबाट पनि लामलीला हेर्न आउने दर्शकहरुको संख्या बढ्दै गएका छन । रामलीला डेढ सय वर्षदेखि मंन्चन हुदै आएको अद्भुत नाट्य कथा मन्चन मात्रै नभएर नेपालगन्जको मौलिक इतिहासका रुपमा मानिन्छ । रामलीला संचालक समितिले दाताहरुबाट चन्दा संकलन गरेर कलाकारको पारिश्रमिक देखि खाने, बस्ने र मञ्च व्यवस्थापन गर्दै आएको छ । बर्षमा रामलीला संचालनका लागि करिब १५ लाख रुपैया खर्च लाग्ने समितिको अनुमान छ । रामलीलाको निरन्तरताका लागि नया पुस्ताका बिचमा रामलीलाको महत्व बुझाउन जरुरी भएको रामलीता संचालक समितिका सदस्य रमेश कुमालले बताए । भगवान् रामको आदर्श र मर्यादा हिन्दु धर्मालम्बीहरुका लागि निक्कै महत्वपूर्ण मानिन्छ । कलाकारहरुले भगबान रामले आफ्ना प्रजाका लागि गरेको त्याग, परिवारप्रतिको समर्पण र एउटा राजाले प्रजालाई गर्ने व्यवहारहरुलाई कलाकारहरुले नाट्य शैलीमा प्रस्तुत गर्दछन् । पछिल्ला दिनहरुमा पारिवारिक सम्बन्धमा आइरहेको विचलनलाई कम गर्दै परिवारभित्र एकता, प्रेम र सद्भाव कायम गर्न रामलीलाले सकारात्मक सन्देश दिने बिश्वास रामलीला संचालक समितिको जनाएको छ । नेपालगन्जको मूख्य शहरी क्षेत्र मै रामलीला मन्चनका लागि दाताहरुले दिएको १ बिघा भन्दा बढी जग्गा रहेको छ । रामलीला मैदानको करिब ५० लाखको लागतमा मन्च तथा भबनहरु निर्माण गरिएको छ । दशैको नवमीका दिन रावण मूर्तिको बध गरेर बिजय उल्लास मनाईन्छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सिख धर्मावलम्बीहरु लाई नेपालगञ्जका सबै धर्मालम्बीहरुले गरे भब्य स्वागत

Next Post

जानकी टुर्नामेन्ट क्रिकेटमा आयोजक बिजयी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

जानकी टुर्नामेन्ट क्रिकेटमा आयोजक बिजयी

नेपालगञ्ज उद्योग वाणिज्य संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

दशैंको मुखैमा बिपन्न परिवारहरुको अनुहारमा खुशी दिएँ सांसद महेश्वर गहतराज ले

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?