ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चौलिक्कामा सशस्त्रका असइ आफै असुली धन्दामा

News Desk by News Desk
५:४९ मध्यान्ह, भदौ १, २०७९
बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा
2.2k
सेयर
2.1k
VIEWS
ShareTweetSendShare

बाँके भदौ १ गते ।
नेपालगन्जको चौलिक्का चोकस्थित सशस्त्र प्रहरीले चेकजाँचको बाहनामा असुली गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल नम्वर ३० गण बागेश्वरी बाँकेबाट चौलिक्कामा टोली खटिएको छ ।

रोजगारीको शिलशिलामा भारतबाट फर्किने नेपाली र किनमेलका लागि रुपैडियाबाट फर्किने नेपालीबाट चौलिक्कामा खटिएको सशस्त्र प्रहरीले विभिन्न चेकजाँचको बाहानमा असुली गर्दै आएको यात्रुहरु बताउँछन् ।

चेकजाँचको त्रास देखाएर झोला खोतल्ने, फाल्ने र हाकाहाकी चियापानी खर्च माग्ने गरेको यात्रुहरु बताउँछन् । टांगा तथा अटो रिक्सावालाले पनि लाइन मिलाइ दिने भन्दै नेपालीहरु लुट्ने गरेका छन् । उनीहरुले सशस्त्रलाई आफुले मिलाइसकेको भन्दै न कोरोना जाँच गर्नु पर्छ न त चेकजाँच गर्नु पर्छ भन्दै सर्वसाधरणबाट लुट्ने गरेका हुन ।

यही बाहनामा सशस्त्र प्रहरीलाई नेपालीहरुले पचास सय रुपैयाँ दिने गरेको यात्रुहरु बताउँछन् । सशस्त्र प्रहरीका असइ लालबहादुर बिसी नै असुली धन्दामा सक्रिय रहेको पाइएको छ । रोजीरोटीका लागि भारत पुगेर कडा परिश्रम गरेर कमाइ गरि ल्याइएको रकममा असइ विसीले आँखा लगाउने गरेका हुन् ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

जवकी सशस्त्रले अनावश्यक चेकजाँच गर्न पाउँदैन । नेपाल प्रहरीले गर्ने काम सशस्त्रले गर्दै आएको छ । एकजना यात्रुले भने हामीलाई भारतीय सुरक्षाकर्मीले पनि यति दुःख दिन्थेनन् जति नेपाली सुरक्षाकर्मीले अहिले दिइरहेका छन् ।
हिंजोआज दैनिक साढे दुई सयको हाराहारीमा कालापहाडेहरु नेपाल फर्किरहेका छन् ।

त्यस्तै चाडपर्व सुरु भएसंगै किनमेल गर्नेहरु ओहोरदोहोर गर्ने नेपालीको संख्या पनि धेरै बढेका छन् । चौलिक्कामा खटिने सशस्त्र प्रहरीले एसपीको नाम बेचेर असुली गर्ने गरेको पाइएको छ । उनीहरुले सय पचास रुपैयाँ माग्ने गरेका छन् ।

यहाँसम्मकी लाइन दिने हो भने मुल भन्सारबाटै अवैध माछा समेत भित्रिने गरेको छ । लाइन नदिए त्यस्ता अवैध माछा भारततिर फर्काइने गरेको छ । माथिल्ला अधिकारीको नाम भजाउँदै सशस्त्रका तल्लो दर्जाका प्रहरीले चौलिक्कामा असुली धन्दानै मच्चाएका छन् ।

ADVERTISEMENT

चौलिक्कामा खटिएका सशस्त्र प्रहरीका कारण पुरै संगठन नै बदनाम भइरहेको छ । यसमा भन्सारको भूमिका पनि प्रभावकारी देखिएको छैन् । सशस्त्रले भन्सारलाई दोष लाउने र भन्सारले सुरक्षा अधिकारीलाई दोष लगाउने गरेको पाइएको छ ।

Share903Tweet522SendShare
Previous Post

कोहलपुर जंगलमा बालकको शब फेला

Next Post

बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post
ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आइतवार सुनाउने

सिमकोटमा म्यादी प्रहरी मृत फेला

एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत नेपालगन्जका बिद्यार्थी मृत फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?