ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मतदान प्रक्रिया सहज बनाउन नेत्रहीन यूवाको माग

News Desk by News Desk
१०:११ बिहान, भदौ ३०, २०७९
मतदान प्रक्रिया सहज बनाउन नेत्रहीन यूवाको माग
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके भदौं ३० गते।
नेत्रहीन यूवाहरुले मतदान प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको पहँुच स्थापित गर्न ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन प्रक्रियामा अपांगता भएकाहरुको सार्थक सहभागितालाई सुनिश्चित गर्नुपर्ने भन्दै नेत्रहीन यूवा संघ नेपालले देश व्यापी दवाव बढाएको हो ।

संघ, अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, स्वरोजगार, राजनीतिक सहभागीता, पहँचयुक्त निर्वाचन प्रणालीको विकासलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको अधिकारमुखी गैरसरकारी संस्था हो । सरकारले ०७९ मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने तयारी गरिसकेको छ ।

निर्वाचनमा अपांगता भएका नागरिकहरुको प्रतिनिधित्व र सहभागीता अझै पनि सन्तोषजनक नरहेको भन्दै अपांगता भएकाहरुको राजनीतिक अधिकारलाई कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराइएको हो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेत्रहीन यूवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्र बुधबार निर्वाचन कार्यालय बाँकेमा पनि बुझाइएको छ ।
आगामी निर्वाचन प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको सहभागितामा वृद्धि गर्न १५ वुँदे माग सम्वोधन गरिदिनहुन अनुरोध गरिएकोछ ।

संघका फिल्ड कोअर्डीनेटर श्याम वहादुर थारुको नेतृत्व तथा राष्ट्रिय अपाङ महासंघका संघीय सचिव भावुक जंग थापाको उपस्थितीमा नर वहादुर विष्ट, नरेश थारु लगायतको टोलीले निर्वाचन कार्यालय प्रमुख रमा पन्तलाई भेट गरेर सवाल सम्वोधनको माग गरेको हो ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचिमा उमेदवारको नाम दलहरुले सूचीकृत गर्दा अनिर्वाय अपाङ्गता भएका व्यक्तिहरु प्रतिनिधित्व हुने सुनिश्चित गरियोस, मतदान केन्द्रमा व्हिलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न व्हिलचियर गुडाउन पर्याप्त ठाउँ बनाईनु पर्ने । मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरु प्रष्टरुपमा देखिन मत पत्रको रङ्गहुनु पर्ने र म्याग्निफाईङ्ग ग्लासको व्यवस्था हुनुपर्ने ।

ADVERTISEMENT

दृष्टिविहीन व्यक्तिहरुका लागि छामेर मतपेटीकामा मतपत्र खसाल्नका लागि मतपेटीमा ट्याक्टाईल स्टिकर टाँस्नुपर्ने र व्रेललिपी र ठूलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने । मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपांगता भएका मतदातासँग गर्नुपर्ने व्यवहारबारे तालिमको व्यवस्था अनिवार्य गराईनुपर्ने ।

मतदानको दिन अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्र सम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र र मतदान केन्द्रबाट घर सम्म ल्याउने र पुर्याउने व्यवस्था गर्नुपर्ने ।

निर्वाचन आयोगले सबै निर्वाचन साझेदारलगायत नागरिक समाज, अपांगता भएका व्यक्तिहरु सम्बद्ध संघसंस्थाहरु, अपांगता अधिकारकर्मीहरु, सुरक्षाकर्मीहरुलाई जनचेतना अभिवृद्धि, र सहकार्यका माध्यमबाट अभिमुखीकरण गर्नुपर्ने । सञ्चार माध्यमलाई पहँुचयुक्त तरिकाले सुचना प्रसार गर्न प्रशिक्षित गर्नुपर्ने, अपांगता भएका व्यक्रिलाई इच्छाइएको स्थानबाट मतदान गर्ने व्यवस्था मिलाइनु पर्ने, निर्वाचन कार्यालयका वेभसाइटहरु पहुँचयुक्त हुनु पर्ने लगायतका माग समावेश गरिएका छन् ।

निर्वाचन कार्यालय प्रमुख रमा पन्तले मतदानकेन्द्र पुरानो संरचनामा भएपनि अपांगमैत्री स्थल बनाउन हर सम्भव प्रयास गरिने विश्वास दिलाउनु भएको अपाङ महासंघका संघीय सचिव भावुक जंग थापाले जानकारी दिनु भयो ।

Share152Tweet95SendShare
Previous Post

सुदूरपश्चिममा पनि डेंगुका बिरामी बढे

Next Post

बाल दिवसका अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
बाल दिवसका अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

बाल दिवसका अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

मनसुन भित्रिएसँगै नेपालमा आजको मौसम कस्तो रहला ?

आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

भारतको उत्तर प्रदेश पुर्याइएका १६ बालकको उद्धार

भारतको उत्तर प्रदेश पुर्याइएका १६ बालकको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?