ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज उपमहानगरपालिकाद्धारा आफ्नै कार्यालय परिसरमा रक्तदानको आयोजना

News Desk by News Desk
३:१७ मध्यान्ह, अशोज १३, २०७९
नेपालगन्ज उपमहानगरपालिकाद्धारा आफ्नै कार्यालय परिसरमा रक्तदानको आयोजना
388
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके असोज १३ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले विहीबार रक्तदान कार्यक्रम गरेको छ ।

रक्त संचार केन्द्रसँगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमै रक्तदान कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार उक्त रक्तदानमा नगरपालिकाका आलेप अधिकृत खिमानन्द अर्याल, हेल्थ असिस्टेन्टद्धय तेज वली, राजन शाही, प्रशासन शाखामा कार्यरत सन्तोषी विष्ट, राजश्व शाखाकी सुनिता तिवारी, स्वास्थ्यकर्मीहरु पुष्पा केसी, प्रकाश श्रेष्ठ लगायत ३० जना बढीले रक्तदान गरेका छन् ।

चाडपर्वको समयमा हुन सक्ने रगत अभावलाई केही हदसम्म पूर्ति गर्न रक्तदान कार्यक्रम गरिएको पनि बस्नेतले बताउनुभयो । चाडपर्वको वेलामा सवारी दुर्घटना बढी हुने र त्यो समयमा रक्तदाता समेत भेट्न मुश्किल पर्ने भएकाले दशैं पर्वलाई लक्षित गरेर रक्तदान कार्यक्रम गरिएको पनि बस्नेतको भनाइ छ ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कोहलपुरद्धारा ११८ जना बिरामीलाई उपचार सहयोग

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

रक्त नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष तरुण ब्रजाचार्य, रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share160Tweet95SendShare
Previous Post

दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

Next Post

नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
शिक्षा/स्वास्थ्य

कोहलपुरद्धारा ११८ जना बिरामीलाई उपचार सहयोग

१२:०० बिहान, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति
समाचार

पर्यटन प्रर्वधनका लागि कोहलपुर चौराहमा जनावरको मूर्ति

२:११ बिहान, असार २२, २०८२
आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा
समाचार

आज मोहर्रम : बाँकेमा यी पालिकाले दिए विदा

२:०४ बिहान, असार २२, २०८२
फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
Next Post
नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने

नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आज दशैँको पाँचौँ दिनः स्कन्दमाताको पूजा गरिँदै

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज वाग्मती, गण्डकी र कर्णालीका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Rain Shower
5:27 am7:19 pm +0545
Feels like: 33°C
Wind: 18km/h ESE
Humidity: 85%
Pressure: 1001.36mbar
UV index: 5
ThuFriSat
32/27°C
34/28°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?