ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी मन्दिरमा महा अष्टमीे पुजा, ५ हजार भन्दा वढी बोका र कुखुराको वली चढाईयो

जावेद अन्सारी by जावेद अन्सारी
६:४४ बिहान, अशोज १९, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके असोज १९ गते । आज बिहानै देखि घटस्थापनाको आठौंैै दिन नेपालगन्जको प्रशिद्ध मन्दिर वागेश्वरीमा महा अष्टमीको अवसर पारेर पञ्चवली दिएर भब्य पुजापाठ गरिएको छ । जिल्ला प्रशासन कार्यालय लगायत बाँकेका सुरक्षा निकायले बागेश्वरी मन्दिरमा आज बिहानै पञ्चवली चढाएर पुजापाठ गरेका छन् । पञ्चवली चढाएपछि सर्वसाधारणले आ—आफ्नो भाकल अनुसार बोका र कुखुराको वली दिएर पुजापाठ गरेका छन् । राती १ बजेबाट बोका र कुखुराको वली दिन भक्तालुहरु लाईनमा बसेका हुन् । लाईन धम्बोझी चौक, सुर्खेत रोड र घरबारी टोल पिपल चौतारा देखि बागेश्वरी मन्दिर सम्म लामो लाईन छ ।

आजकै दिन हिन्दु धर्मालम्वीहरुले वागेश्वरी मन्दिरमा वली चढाउन बाँके लगायत छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यान, सुर्खेत, जाजरकोट, दैलेख लगायत छिमेकी मूलुक भारतबाट पनि श्रद्धालु भक्तजनहरु आएर वली चढाउन आउने गरेका छन् । राती १ बजेबाट लाईन बसेर पालो कुरी रहेको बताउछन् जाजरकोटबाट आएका श्रद्धालु इलम शाही । उनले ढिलो गरी वली चढाउने चलनले सर्वसाधारणलाई सास्ती भएको बताए ।

बाँकेको सितापुरबाट आएका मोहनलाल घर्तीमगरले आफू ३ बजेबाट लाईनमा बसेको बताए । उनले छोरा बिदेश गएकाले राम्रो होस भनेर वागेश्वरी मन्दिरमा बोका चढाउन आएको बताए ।
यस्तै बाँके बिलारीबाट आएकी सिता गिरी आफ्ना २ भतिजा बिदेश गएकाले उनीहरुलाई राम्रो होस भनेर वागेशवरी मन्दिरमा बोका चढाउन आएको बताईन् ।

जाजरकोट सुवानाउलीबाट आएका जयनन्द न्यौपाने आफ्नो छोराको नौ ग्रह राम्रो होस र पढाईमा राम्रो होस भनेर भाकल गरेकाले वागेशवरी मन्दिरमा बोका चढाउन आएको बताए ।
वागेश्वरी मन्दिरमा नव दुर्गा अवधीभर बोका, कुखुरा चढाए आफूले चिताएको र भाकल गरे अनुसारको पुग्ने धार्मिक मान्यता रहेको छ । अरु दिन भन्दा वागेश्वरी मन्दिरमा अष्टमीको दिन भक्तालु श्रद्धालुहरुको बढी घुंईचो रहनुका साथै बढी संख्यामा वली चढाउने प्रचन रही आएको छ । आजकै दिन वागेश्वरी मन्दिरमा ५ हजार बढी बोका र कुखुराको वली चढाईएको छ ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बैजनाथबाट ८ जुवाडे पक्राउ

Next Post

ईलाका प्रहरी कार्यालय कोहलपुर नजिकै चोरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

ईलाका प्रहरी कार्यालय कोहलपुर नजिकै चोरी

नेता तथा कार्यकर्तालाई शुभकामना दिदै जनताको हितमा काम गर्न निर्देशन: मन्त्री राई (फोटो फिचर सहित)

रानीतलाउमा डुबेर एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?