ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बसपार्कका व्यवसायीहरुले स्वतःस्फूर्तरुपमा सटर खाली गरे

News Desk by News Desk
९:२७ मध्यान्ह, कार्तिक १, २०७९
बसपार्कका व्यवसायीहरुले स्वतःस्फूर्तरुपमा सटर खाली गरे
396
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १ गते ।
अन्ततः कोहलपुर नगरपालिकास्थित बसपार्कका व्यवसायीहरुले सटरहरु खाली गरेका छन् । कोहलपुर नगरपालिकाले नगर विकास समिति अन्तर्गत रहेका सटरहरु हटाउन ब्यवसायीलाई पटक–पटक समय दिएको थियो ।

पछिल्लो पटक बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले असोज मसान्तसम्म सटरहरु खाली गर्न लिखित सहमती गरेको थियो । सोही सहमती अनुसार व्यवसायीले स्वतःस्र्फुतरुपमा सटर खाली गरेको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।

‘सहमती अनुसार अधिकांशले सटर खाली गरिसक्नु भएको थियो उनले भने–‘बाँकी केहीले अटेरी गर्नु भएको थियो उहाँहरुले पनि आज खाली गराउनु भएको छ ।’

नगर विकास समितिको जग्गामा निर्माण भएका सटरहरु खाली गराउन लामो समयदेखि नगरपालिकालाई संघर्ष गर्नु परेको थियो । तर कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सबै राजनीतिक दलहरुलाई सहमतीमा ल्याएर सटर खाली गराउन सफल भएका हुन् ।

सम्बन्धित समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

३० औंं वर्षदेखि नगर विकास समितिको जग्गामा व्यवसायीहरुले कब्जानै जमाएका थिए । बसपार्क सुधार समितिले उनीहरुबाट भाडा असुल्ने गरेको थियो । त्यसका लागि समितिले नगर विकाससँग सम्झौता गरेको थियो । आर्थिक वर्ष ०७८–०७९ का लागि समितिले नगर विकाससँग वार्षिक ३ लाख ८ हजार रुपैयाँमा सम्झौता गरेको थियो । त्यहाँ ७५ वटा सटर छन् । तर आर्थिक वर्ष ०७९–०८० का लागि भने नगर विकास समितिले सुधार समितिलाई सटर भाडामा दिन नवीकरण गरेको थिएन् ।

‘सहमती अनुसार व्यवसायीले सटर खाली गर्नुभएको छ कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले भने–‘उहाँहरुप्रति धन्यवाद छ ।’ सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर सटरहरु खाली गराउन सफल भएको पनि उनको भनाइ छ ।

‘लामो समयदेखि बसिरहेकालाई सटर छाड्नु पर्दा केहीलाई अप्ठ्यारो लाग्नु स्वभाविकै हो उनले भने–‘हाम्रो आग्रहलाई सबैले स्वीकार गर्नुभयो ।’

ADVERTISEMENT

कोहलपुर नगरपालिकालाई व्यवस्थित र विकसित सहरकारुपमा विकास गर्ने कोहलपुर नगरपालिकाको मुख्य उद्देश्य रहेको पनि उनले बताए । कोहलपुर नगरपालिकाले फुटपातलाई व्यवस्थित बनाउने कार्यलाई तीब्रताका साथ अघि बढाएको छ ।

Share159Tweet99SendShare
Previous Post

फेसबुकमार्फत मत मागेको आरोपमा प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

Next Post

विकास र सम्बृद्धिका लागि जनताको स्विकृती माग्न आएको छुः राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
Next Post
विकास र सम्बृद्धिका लागि जनताको स्विकृती माग्न आएको छुः राई

विकास र सम्बृद्धिका लागि जनताको स्विकृती माग्न आएको छुः राई

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

डलरको भाउमा नयाँ रेकर्ड

डलरको भाउ अहिलेसम्मकै उच्चः आज बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 33°C
Wind: 6km/h SSW
Humidity: 58%
Pressure: 1014.22mbar
UV index: 6
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?