ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिक्टा सिँचाइ आयोजनाः १७ वर्षसम्म पनि अधुरै

News Desk by News Desk
८:३७ बिहान, कार्तिक ७, २०७९
सिक्टा सिँचाइ आयोजनाः १७ वर्षसम्म पनि अधुरै
391
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ७ गते ।
आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १७ वर्ष बित्दा पनि अझै अधुरै छ । आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा बजेट र समय अवधि पनि थप हुँदै गएको छ ।

२०७० सालको माघ मसान्तसम्म निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको उक्त आयोजनाको निर्माणकार्य गत आर्थिक वर्षसम्ममा ७२ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ । तर, हाल आएर गुरु योजना संशोधन गरी २५ अर्ब नौ करोडको लागतमा आर्थिक वर्ष २०८४÷८५ मा पूरा गर्ने लक्ष्यलाई ५२ अर्ब ८९ करोडको लागत बनाई सम्पन्न गर्ने अवधि थप गरेर २०८९÷९० पु¥याएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विशाल यादवले बताउनुभयो ।

उहाँले आयोजनाको पहिलो फेजको काम पूरा भएर दोस्रो फेजको काम सुरु हुँदा बजेट र अवधि दुवै थप भएकोले प्रतिशतमा पनि फरक पर्ने बताउनुभयो । इन्जिनियर यादवका अनुसार सुरुमा १२ अर्ब ७० करोड लागतमा ८ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा पछि क्षेत्र समेत विस्तार गरिँदै गएपछि गुरुयोजना परिमार्जन गरी २५ अर्ब ९ करोडको लागतमा आर्थिक वर्ष २०८४÷८५ मा पूरा गर्ने लक्ष्य तय गरिएको थियो । तर, हाल आएर सो समयमा पनि पूरा नहुने निष्कर्षका साथ समय र बजेट थप गरेर २०८९(९० मा पुरा गर्ने गुरुयोजना संशोधन गरिएको छ ।

आर्थिक वर्ष २०७९÷८० सम्म आइपुग्दा १९ अर्ब ३४ करोड रुपियाँ खर्च गरेर आयोजनाको निर्माण कार्य ७२ प्रतिशत सकिएको छ । पछिल्ला वर्षहरूमा बर्सेनि डेढ अर्ब भन्दा बढी बजेट विनियोजन हुने र विनियोजित बजेट पनि खर्च गर्न नसक्ने अवस्थाले आयोजनाको लागत र समय दुवै बढ्दै गएको तर लक्षित किसानले आवश्यक सिँचाइ सुविधा नपाइ रहेको अधिकांश किसानको गुनासो छ ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

गत आर्थिक वर्ष २०७८(७९ मा पनि सिक्टाका लागि विनियोजन भएको एक अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपियाँ फ्रिज भएको थियो । कछुवा गतिको काम गराइले लक्ष्य अनुसार काम हुन नसक्दा लगानी बढ्दै गएर एकातिर देशले ठूलो आर्थिक भार खेप्नुपरेको र अर्कोतिर लामो समयदेखि सिंचाइको आसमा बसेका किसानले निराशा भोग्नुपरेको विडम्बना रहेको विकासका लागि नागरिक सरोकार समिति बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

निर्माण सम्पन्न गर्न लाग्ने समय र लागत खर्च बढाइए पनि नहर निर्माणको कामले अझै गति लिन सकेको छैन । चालु आर्थिक वर्ष २०७९÷८० मा आयोजनाले पुँजीगततर्फ एक अर्ब ८५ करोड बजेट पाएको आयोजनाले जनाएको छ । १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ निर्माणकार्य सुरु भएको डढुवा शाखा नहरको निर्माणकार्य आयोजना र निर्माण कम्पनी कोष्टल पप्पु जेभी बीचको विवाद र मुद्दा मामिलाका कारण चार वर्षदेखि अलपत्र छ ।

जसका कारण डढुवा शाखा नहरको कमान्ड क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकासहित डढुवा, जानकी र खजुरा गाउँपालिकाका हजारौँ किसान सिँचाइ सुविधाबाट वञ्चित छन् ।

ADVERTISEMENT
Share164Tweet95SendShare
Previous Post

नेपालगन्जको एउटा होटलबाट ९ जुवाडे पक्राउ

Next Post

यमपञ्चकको चौथो दिन आज गाई पूजा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post
यमपञ्चकको चौथो दिन आज गाई पूजा

यमपञ्चकको चौथो दिन आज गाई पूजा

आज खण्डग्रास सूर्यग्रहण लाग्दै, ग्रहण लगेको बेला के गर्ने, के नगर्ने ?

आज खण्डग्रास सूर्यग्रहण लाग्दै, ग्रहण लगेको बेला के गर्ने, के नगर्ने ?

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?