ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कार्तिक पुर्णिमाको अवसरमा बाँकेका चार ठाउँमा मेलाको आयोजना

News Desk by News Desk
१२:४८ मध्यान्ह, कार्तिक २२, २०७९
कार्तिक पुर्णिमाको अवसरमा बाँकेका चार ठाउँमा मेलाको आयोजना
392
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २२ गते ।
कार्तिक पुर्णिमाको अवसरमा बाँकेका चार ठाउँमा मेला लाग्ने भएको छ । मेला तीन दिनसम्म लाग्ने छ ।

बाँके जिल्लाको डुडुवा गाउँपालिकाको सिधानियाघाटमा पुर्णिमा स्नान मेला, होलिया मेला तथा जानकी गाउँपालिकाको जोगागाउँ एवं गुरुवागाउँमा मेला लाग्ने भएको हो ।

उक्त क्षेत्रहरुमा अवधी समाजको बहुल्यता रहेको तथा अवधी समाजको इतिहास, सँस्कृति एवं परम्परा झल्किने प्रकारको मेला लाग्ने गर्दछ । अवधी समाजको धरोहरको रुपमा मानिने साँस्कृति मेला बाँके जिल्लाको चार स्थानहरुमा कार्तिक महिनाको पुर्णिमा स्नान मेला बिहानै उठी स्नानघाटमा गइ स्नान गरी मनाउने परम्परा सँगै आजबाट चतुर्मास समापन पनि हुने विश्वास रहेको पाईन्छ ।

चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वासका साथै यो समय भगवान विष्णु निद्रमा हुने भएकोले शुभ तथा मंगल कार्यहरु रोकिएको मानिन्छ । चतुर्मासको समापन कार्तिक पुर्णिमा स्नान पछि हुने गर्दछ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

यसै सँगै शुभकार्यको नयाँ शुरुवात गर्न मिल्ने, आजबाट चिसो शुरु हुने तथा हाम्रो सनातन हिन्दू समाजमा विवाह, व्रतबन्धका साइतहरु अनि ठूला पुजापाठहरुको फेरी शुभकार्यको थलानी गर्न सकिन्छ भन्ने हाम्रो सनातन हिन्दू समाजको विश्वास रहेको छ । यसको साथै डुडुवा गाउँपालिकामा दोश्रो मेला हुने होलियागाउँ मेला जहाँ लगभग पाँच दिन सम्म अवधि समाजिक साँस्कृतिक मेला हुने गरेको छ ।

जोगागाउँमा अवधी समाजको लागि एक विशेष धार्मिक स्थल रहेको पाइन्छ । अवधी समाजका मानिसहरु विवाह, व्रतबन्ध, शुभकार्यहरु, इत्यादी साँस्कृतिक कार्यक्रम उक्त स्थानमा प्रचिन भगवान शिव को मन्दिर सँगै रहेको पुरानो तलावमा गर्ने चलन रहेको पाईन्छ । प्रत्येक वर्ष कार्तिक पुर्णिमा को स्नान गरी दोस्रो ठुलो मेला जोगागाउँको शिव मन्दिरमा हुने गर्दछ ।

अहिले उक्त मन्दिरको अवस्था जिर्ण भैसकेको छ । मन्दिरको विषयलाई लिएर कुनै पनि सरोकारवाला ध्यान तान्न सकेको छैन । यसै गरी गुरुवागाउँ को शिव मन्दिरमा पनि तीन दिवसिय साँस्कृति मेला हुने गर्दछ र त्यहाँ रहेको तलाऊमा विषेश पुजाअजा गरी मेला मनाउने चलन रहेको छ ।

ADVERTISEMENT
Share160Tweet97SendShare
Previous Post

इश्तियाक राई आज विहानैदेखि चुनावी अभियानमा व्यस्त

Next Post

कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार
मुख्य समाचार

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

७:४७ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

नेपालगन्जमा गर्मीयामभरि विद्युत् आपूर्ति नियमित रहने

१२:३७ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
Auto Draft
अपराध

लागूऔषधको ‘हटस्पट’ बन्दै नेपालगन्ज : १४४ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

९:४१ बिहान, चैत्र २१, २०८२
बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
मुख्य समाचार

बाँकेमा सशस्त्र प्रहरी नं. ३० गणको १९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

७:५९ बिहान, चैत्र २१, २०८२
Next Post
कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार

कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?

चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान

चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?