ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार

News Desk by News Desk
४:३६ मध्यान्ह, कार्तिक २३, २०७९
कोहलपुरमा अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार
379
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २३ गते ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुले बाँकेमा अपांगता भएका व्यक्तिहरुहरुको अधिकारलाई स्थापित गर्ने सवालमा प्रतिबद्धता जनाएका छन् ।

अपांग सशक्तिकरण तथा संचार केन्द्र डेक नेपालको आयोजना तथा ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा बाँकेको कोहलपुरमा बुधवार भएको अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिताका लागि जवाफदेहिता कार्यक्रम अन्तर्गत ‘अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार’ कार्यक्रममा सहभागि भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा अपांगता भएका व्यक्तिहरुको सवाललाई पनि प्राथमिकता दिएको बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं.३ का प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो मताअधिकारको उपयोग गर्न सबैलाई आव्हान गर्नुभयो । अहिलेको संबिधानले अपांगता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गरेको बनताउनुभयो । उहाँले त्यसको कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो ।

‘संबिधान पूर्ण हुँदैन उहाँले भन्नुभयो–‘भएका उपलब्धिलाई संस्थागत गर्ने हो । अपांगता भएका व्यक्तिहरुको अधिकार नसमेटिएको पनि हुन सक्छ त्यसलाई आवश्यकता अनुसार थप्दै जानु पर्छ ।’ नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार सूर्य ढकालले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको सवाल अहिलेको प्रमुख एजेण्डा रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

उहाँले अपांगता भएका व्यक्तिहरुलाई रोजगारी र आर्थिक आयआर्जनका सवाललाई आफु र आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. ३ क का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले राजनीतिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरुको सवालमा पार्टी चुप लागेर नबस्ने बताउनुभयो ।

उहाँले अपांगता भएका व्यक्तिहरुलाई अव भत्ता भन्दा पनि रोजगारी दिनु पर्ने बताउनुभयो । ‘अपांगता भएका व्यक्तिहरुका लागि अव भत्ताको व्यवस्था गर्नु हुदैन उहाँले भन्नुभयो–‘जिविन निर्वाहका लागि रोजगारीको ग्यारेन्टी गरिनु पर्छ ।’ उहाँले आफु निर्वाचित भए अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चिताका लागि आयोग गठनको प्रतिबद्धता जनाउनुभएको छ । अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताले मात्रै उनीहरुको हकअधिकार सुनिश्चित हुने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा एमालेबाट बाँके क्षेत्र नं.३ क का प्रदेशसभा सदस्य पदका उम्मेदवार रत्न खत्री, एकिकृत समाजवादीका तर्फबाट बाँके क्षेत्र १ का प्रदेशसभा समानुपातिक पदका उम्मेदवार रामकृष्ण विक लगायतले पनि अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताकाको प्रतिबद्धता जनाउनुभएको डेकका नेपालका अभियान्ता धिरेन्द्र विकले जानकारी दिनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा अपांगता अभियान्ता वीरेन्द्रराज पोख्रेल, देविदत्त आचार्य, गणेश पाण्डे, दोभाषे दीपाकुमारी थापासहित करिव दुई सयको हाराहारीमा उपस्थिति भएका थिए ।

Share155Tweet94SendShare
Previous Post

कार्तिक पुर्णिमाको अवसरमा बाँकेका चार ठाउँमा मेलाको आयोजना

Next Post

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन
मुख्य समाचार

वर्षाअघि तटबन्ध निर्माण सम्पन्न गर्न प्रशासनको निर्देशन

८:०६ बिहान, जेष्ठ १६, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
मुख्य समाचार

नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी बेरुजु, जानकीको प्रतिशत उच्च

५:२८ बिहान, जेष्ठ १५, २०८३
साउनमै भयो योजना टेन्डर
मुख्य समाचार

समयमै काम नगर्दा खजुराका पाँच आयोजना ठेक्का रद्द

९:२४ बिहान, जेष्ठ १३, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
Next Post
राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?

चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान

चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान

इस्तियाक राईले गरे चुनावी प्रतिबद्धता सार्वजनिक, राणामाथि आक्रोस व्यक्त

इस्तियाक राईले गरे चुनावी प्रतिबद्धता सार्वजनिक, राणामाथि आक्रोस व्यक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?