ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

त्रिभुवन चौकको ककस कार्यक्रममा राईको दमदार प्रस्तुति, धवल र सुुदिप अनुपस्थित

News Desk by News Desk
७:४१ मध्यान्ह, कार्तिक २७, २०७९
त्रिभुवन चौकको ककस कार्यक्रममा राईको दमदार प्रस्तुति, धवल र सुुदिप अनुपस्थित
535
सेयर
501
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २७ गते ।
जेसिस बाँकेले बाँके क्षेत्र नं.२ का प्रदेशसभा उम्मेदवारसँग ककस कार्यक्रम राखेर जनतासँग सिधा प्रश्नोत्तर गराएको छ ।

नेपालगन्जको त्रिभुवन चोकमा भएको खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राई, राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी र स्वतन्त्र उम्मेदवार दिवाकर खनाल सहभागी भएका थिए ।

प्रतिनिधीसभाका अन्य दुई उम्मेदवार धवलशम्शेर राणा र सुदिप नरसिंह राणा भने अनुपस्थिति भए । त्यसक्रममा जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्।

उनले यो चुनावलाई केहीले आफ्ना धार्मिक अजेन्डा स्थापित गर्ने अवसरका रूपमा लिएको पनि बताए। नेपालगन्ज जेसीजले आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा बोल्दै उनले भने ‘आउनुहोस्, कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ यही चोकमा बहस गरौं। तपाईं सजिलो लाग्ने जुनसुकै चोकमा बहस गरौं। काम गरेका प्रमाणहरू छन्।

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

फेरि पनि गर्नसक्छु भन्ने आधारहरू छन्।’ उनले नेपालगन्ज र यो निर्वाचन क्षेत्रको विकास, समृद्धि अनि सामाजिक सद्भाव र आपसी भाइचारबाहेक आफूले अरू कुनै पनि स्वार्थ नराखेको भन्दै यहाँको समग्र विकासका लागि आफू संसद भए पनि नभए पनि लागिरहने प्रण पनि गरे। ‘पटक पटक मौका र अवसर पाएका हामीहरूले के गर्यौन र गर्न सक्यौं ? भनेर प्रश्न सोध्नुहोस् जहिले पनि म जवाफ दिन तयार छु। त्यो हिम्मत मसँग सधैं रहनेछ।

किनकि मैले जनतालाई झुटा आश्वासन र सपना बाँड्दै हिँडेको छैन’ उनले भने ‘हामीले अझै गर्न सक्छौं। यहाँको समग्र विकासका लागि हामीले तपाईंहरू सबैलाई भावी योजनाहरू पनि लेखेरै दिएका छौं। पाँच वर्षपछि त्यसमा टिक लगाएर सोध्नुस् यो(यो काम किन भएन भनेर ?’ उनले यो क्षेत्रमा स्तरीय र जीवनोपयोगी सिपमुलक शिक्षा, आधुनिक प्रविधिको स्वास्थ्य, उत्कृष्ट सामाजिक सुरक्षा र युवा तथा रोजगारी लगायत भौतिक विकास निर्माण अनि पर्यापर्यटनलाई महत्वमा राखेर योजनाहरू बनाइरहेको भन्दै त्यसलाई सफल पार्नका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि अपिल गरे।

यहाँको समग्र विकासका दृष्टिकोणहरूलाई समेटिएको ‘१० दृष्टि’ केही दिनअघि मात्रै उम्मेदवार राईले आफ्ना चुनावी प्रतिवद्धताका रूपमा सार्वजनिक गरेका थिए। ‘मैले भनेका यो योजनाका कामहरू प्रतिवद्धतामात्रै होइन। यी मेरा अठोटका लिखत पनि हुन्। यसलाई सुरक्षित राख्नुहोला। मैले मेरा अठोट पूरा गर्न सकिनँ भने फेरि भोट माग्न आउँदा प्रश्न गर्नुहोला’ उनले भने।

ADVERTISEMENT

उम्मेदवार राईले ज(जसले धार्मिक र साम्प्रदायिक नारा लगाए पनि आफ्नो जीवन रहँदासम्म यहाँको सामाजिक(धार्मिक सद्भाव र भाइचार खलबलिन नदिने प्रतिज्ञा पनि गरे। ‘तपाईंहरू ढुक्क हुनुहोस्।

म यहाँको विकास र समृद्धिका लागि लडिरहेको छु। जजसले जे जे भने पनि यहाँको धार्मिक र सामाजिक सद्भाव बिग्रिन दिनेछैन। म विकास, समृद्धि र भाइचाराको लागि चुनाव लडिरहेको छु। त्यसका लागि जहिले पनि जहाँबाट भए पनि लडिरहनेछु’ उनले भने।

Share234Tweet125SendShare
Previous Post

उम्मेदवारलाई सुकुम्बासीको प्रश्न– ‘हामीले लालपुर्जा कहिले पाउने ?’

Next Post

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
Next Post
दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

के यसपालि नेपालीले हे‍र्न पाउँदैनन् विश्वकप फुटबल ?

के यसपालि नेपालीले हे‍र्न पाउँदैनन् विश्वकप फुटबल ?

राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?