ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा निर्वाचन सुरक्षाका लागि यस्तो छ प्रहरीको तयारी

News Desk by News Desk
८:३७ मध्यान्ह, मंसिर २, २०७९
बाँकेमा निर्वाचन सुरक्षाका लागि यस्तो छ प्रहरीको तयारी
531
सेयर
466
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २ गते ।
आइतबार हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रको सबैभन्दा अग्रस्थानको सुरक्षा कमाण्ड नेपाल प्रहरी(जनपद) ले सम्हाल्ने भएको छ । प्रहरीकै कमाण्डमा म्यादी प्रहरी पनि मतदान केन्द्रभित्र खटिनेछन् । तर, मतदान केन्द्रभित्र मतपेटिकाको सुरक्षा हतियार सहित रहने नेपाल प्रहरीले गर्नेछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीका अनुसार निर्वाचनका लागि जिल्लाका तीन वटै क्षेत्रमा कुल ४ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित हुनेछन् । ‘निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु संयुक्त रुपमा सुरक्षामा खटिनेछन्,’ उनले भने । मतदान केन्द्रको सबैभन्दा अग्रस्थानमा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी भागमा नेपाली सेना खटिने प्रजिअ खत्रीले सुनाए ।

निर्वाचनका लागि नेपाल प्रहरी (जनपद) र म्यादी प्रहरी गरी ३ हजार १ सय ५० जना जनशक्तीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले बताए । ‘मतदान केन्द्रभित्र नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन्, त्यस बाहिर सशस्त्र प्रहरी परिचालित हुन्छन्, त्यो भन्दा पनि बाहिर नेपाली सेनाको टोली आवश्यकता अनुसार खटिनेछ,’ उनले भने । जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले जानकारी दिए ।

मतदान केन्द्र बाहेक नेपाल प्रहरीको १७ वटा मोबाईल टोली जिल्लाभर परिचालित हुने एसपी अधिकारीले बताए । ‘सशस्त्र प्रहरीको पनि छुट्टै मोबाईल टोली खटिन्छ, नेपाली सेना पनि ठाउँ ठाउँमा गस्तीका लागि निस्कन्छ,’ जिल्ला सुरक्षा समितिका सदस्य समेत रहेका एसपी अधिकारीले भने ।

सम्बन्धित समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

उनका अनुसार सशस्त्र प्रहरीले आफ्नो ६ सय ५० जना जनशक्ती खटाउँदैछ । नेपाली सेनाले भने आवश्यकता अनुसार जनशक्ती खटाउनेछ । जिल्लाभरको निर्वाचन सुरक्षाको कमाण्ड बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले सम्हालेका छन् ।बाँकेका ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ ।

सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र राखिएको हो । क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ । सबै केन्द्रमा निर्वाचन कर्मचारीसहित सुरक्षाकर्मीलाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

ADVERTISEMENT
Share251Tweet117SendShare
Previous Post

निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?

Next Post

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
Next Post
निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

देशका धेरै ठाउँमा घाम, नेपालगन्जबासीलाई सकस

मतदानका दिन कस्ता सवारी साधनलाई अनुमितपत्र चाहिँदैन ?

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग भएकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग भएकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 31°C
Wind: 3km/h SE
Humidity: 64%
Pressure: 1017.27mbar
UV index: 7
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?