ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुर नगर क्षेत्रमा ठेलागाडा तथा फुटपाथ पसल निषेध, नगर प्रहरीले चारवटा ठेला उठायो

News Desk by News Desk
८:३७ मध्यान्ह, पुस ९, २०७९
कोहलपुर नगर क्षेत्रमा ठेलागाडा तथा फुटपाथ पसल निषेध, नगर प्रहरीले चारवटा ठेला उठायो
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके पुस ९ गते ।
कोहलपुर नगर प्रहरीले नगर क्षेत्रमा ठेला तथा फुटपाथ पसल संचालनमा निषेध गरेको छ छ । गएको मंसिर २७ गतेको कार्यपालिकाको बैठकमा नगरक्षेत्रमा अव्यवस्थित तरिकाले ठेला तथा फुटपाथ पसल व्यवसाय संचालन गर्न निषेध गर्ने निर्णय भएसँगै नगर प्रहरीले त्यसको कार्यान्वयन समेत सुरु गरेको छ ।

कोहलपुर नगरपालिका क्षेत्र भित्र ठेलागाडा, सडक तथा फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गर्न कार्यदलनै गठन गरिएको थियो । वडा नं.१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत बुझाइसकेको छ ।

प्रतिवेदनमा औल्याइएका सुझावलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै कार्यपालिका बैठकलले तत्कालका लागि ठेला तथा फुटपाथ व्यवसायीहरुलाई व्यवसाय गर्न कोहलपुर उद्योग बाणिज्य संघ परिसर सँगै पछाडी रहेको खाली स्थान छुट्याएको थियो । उद्योग बाणिज्य संघसँगको सहकार्यमा ती व्यवसायीलाई संघको पछाडीको खाली जग्गामा व्यवसाय गर्न दिइएको छ । व्यवसाय संचालनका लागि संघमा सूचिकृत हुनुपर्नेछ ।

त्यहाँ कपडा, फलपूmल र तरकारी व्यवसायीहरु बस्न सक्ने छन् । ति स्थानबाहेक नगर क्षेत्रमा ठेला तथा फुटपाथमा पसल व्यवसाय संचालन गरेको पाइएपछि केही व्यवसायीहरुलाई नगर प्रहरीले कारवाहीको दायरामा ल्याउन सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

आज चारवटा ठेला व्यवासायीलाई कारवाहीको दायरामा ल्याइएको छ । ‘नगर क्षेत्रमा ठेला घुमाएर–डुलाएर व्यवसाय गर्नेलाई अव निश्चित स्थान तोकिएको छ थापाले भन्नुभयो–‘त्यो बाहेक अन्य ठाउँमा पसल व्यवसाय संचालन गरेको पाइए कारवाही हुन्छ ।’ नगर क्षेत्रमा अव्यवस्थित तरिकाले ठेला व्यवासाय संचालन गर्दा दुर्घटनाको जोखिम पनि हुने र शहरलाई समेत क्रुप देखाउने भएकाले त्यसलाई व्यवस्थित गर्ने कामलाई कडाई गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनुभयो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत सम्भार सुरु

Next Post

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
Next Post
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदै

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदै

आज क्रिसमस ः क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै

आज क्रिसमस ः क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै

मेयर कप रनिङ शिल्ड प्रतियोगिताः दौडतर्फ त्रिभुवन माबि र कृष्ण माबिको बर्चस्व

मेयर कप रनिङ शिल्ड प्रतियोगिताः दौडतर्फ त्रिभुवन माबि र कृष्ण माबिको बर्चस्व

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?