ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भारतबाट बढेर आयो इन्धनको मूल्य

News Desk by News Desk
२:३३ मध्यान्ह, माघ १८, २०७९
आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन
378
सेयर
377
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ १८ गते ।
भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ ।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले थप महँगो भएको निगम स्रोतले बतायो । यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।

यसअघि नै निगमलाई भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने ९ अर्ब र सरकारी ऋण ७ अर्ब गरी १६ अर्ब भन्दा धेरै बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य तोक्नेबारे भने निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन, पदका लागि राजनीति नगरौं: सहमहामन्त्री राठौर

सडकमा कुखुरा फालेर आन्दोलन, तस्करी रोक्न प्रहरी मुखदर्शक

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

Next Post

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन, पदका लागि राजनीति नगरौं: सहमहामन्त्री राठौर
मुख्य समाचार

कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन, पदका लागि राजनीति नगरौं: सहमहामन्त्री राठौर

६:२६ मध्यान्ह, चैत्र ७, २०७९
सडकमा कुखुरा फालेर आन्दोलन, तस्करी रोक्न प्रहरी मुखदर्शक
मुख्य समाचार

सडकमा कुखुरा फालेर आन्दोलन, तस्करी रोक्न प्रहरी मुखदर्शक

११:४१ बिहान, चैत्र २, २०७९
जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी पक्राउ
अपराध

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

१०:५८ बिहान, चैत्र २, २०७९
बदनाम गराउन मुद्दा दायर गरियोः कमरुद्दिन राई
मुख्य समाचार

बदनाम गराउन मुद्दा दायर गरियोः कमरुद्दिन राई

१०:४९ बिहान, चैत्र २, २०७९
खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने
मुख्य समाचार

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

१०:३८ बिहान, चैत्र २, २०७९
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम
मुख्य समाचार

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

१०:३५ बिहान, चैत्र २, २०७९
वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह
मुख्य समाचार

वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह

९:४६ मध्यान्ह, चैत्र १, २०७९
गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने
मुख्य समाचार

गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने

५:५५ मध्यान्ह, चैत्र १, २०७९
Next Post
नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

आज विश्व सिमसार दिवस : सहरीकरण र संरक्षण अभावमा सिमसार क्षेत्र मासिँदै

आज विश्व सिमसार दिवस : सहरीकरण र संरक्षण अभावमा सिमसार क्षेत्र मासिँदै

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
26°
Sunny
6:20 am6:30 pm +0545
Feels like: 26°C
Wind: 14km/h W
Humidity: 60%
Pressure: 1007.79mbar
UV index: 7
ThuFriSat
29/16°C
29/18°C
29/17°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?