ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

News Desk by News Desk
२:२९ मध्यान्ह, माघ १८, २०७९
सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके माघ १८ गते ।
कोहलपुर नगरपालिकाले आज सिकलसेल एनिमिया रोग सम्बन्धि अभिमुखिकरण गरेको छ । नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रममा भएको हो ।

त्यसक्रममा सिकलसेल विज्ञ भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थारु समुदायमा देखिएको सिकेलसेल रोगले पारेको असर कहालीलाग्दो रहेको बताउनु भयो । उहाँले सिकलसेल रोग नियन्त्रणका लागि थारु समुदायमा जनचेतना जगाउन जरुरी रहेको बताउनु भयो ।

सिकलसेल रोगको चेन ब्रेक गर्न रोगी–रोगी बीचको बिहेबारी रोक्न आवश्यक रहेको उहाँको भनाइ छ । त्यसकालागि स्थानीयस्तरमै जनचेतना फैलाउन जरुरी रहेको बताउनु भयो । यस क्षेत्रका थारु समुदायमा बंशाणुगत सिकलसेल र थालेसेमिया रोग जनस्वास्थ्य समस्याकारुपमा रहेकाले यसको न्यूनीकरणका लागि रगत परिक्षण गरेर मात्र बिहेबारी गर्न उहाँले सुझाव दिनुभयो ।

डा. पाण्डेकै अनुसन्धान तथा पहलमा सरकारले सिकलसेलका बिरामीलाई उपचार खर्च बाफत १ लाख रुपैयाँ दिदै आएको छ । तर थालेसेमिया रोगीलाई भने अहिले सम्म सरकारले कुनै सेवा सुबिधा दिएको छैन । उहाँले स्थानीय सरकारले आफ्नो पालिका भित्रका सम्पुर्ण बालबालिकाको सिकलसेल तथा थालेसेमिया चेकजाँच गर्न सक्ने गरि नीति बनाउन सकियो भने रोग नियन्त्रणमा ठूलो उपलब्धी हुने उहाँको भनाइ छ ।  उहाँले भेरी अस्पतालमा अहिले सिकलसेल तथा थालेसेमियाको निशुल्क परिक्षण गर्ने गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

अभिमुखिकरण कार्यक्रममा वडा नड्ड १ का वडा अध्यक्ष बद्री जैशी, वडा नड्ड २ का वडा अध्यक्ष हरिसिंह कठायत, वडा नड्ड ६ का वडा अध्यक्ष श्रीकृष्ण चौधरी, वडा नड्ड ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नड्ड १२ का वडा अध्यक्ष बीरेन्द्र कुमार शाह, वडा नड्ड १३ का वडा अध्यक्ष डम्बर खड्का, सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विक, स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरी, स्वास्थ्य संस्थाका नर्सिङ स्टाफ लगायतको सहभागिता रहेको कोहलपुर नगरपालिका सिकेलसेल प्रयोगशाला प्रमुख शिव गौतमले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

Next Post

भारतबाट बढेर आयो इन्धनको मूल्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post
आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन

भारतबाट बढेर आयो इन्धनको मूल्य

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

आज विश्व सिमसार दिवस : सहरीकरण र संरक्षण अभावमा सिमसार क्षेत्र मासिँदै

आज विश्व सिमसार दिवस : सहरीकरण र संरक्षण अभावमा सिमसार क्षेत्र मासिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?