ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी क्याम्पसमा इतिहास रच्दै टिका शाही

News Desk by News Desk
७:२२ मध्यान्ह, फाल्गुन २२, २०७९
बागेश्वरी क्याम्पसमा इतिहास रच्दै टिका शाही
1.6k
सेयर
1.5k
VIEWS
ShareTweetSendShare

बाँके फागुन २२ गते ।
बाँकेको कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा चैत्र ३ गते हुन गईरहेको निर्वाचनमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सभापतिमा टिका शाहीले उम्मेद्वारी दर्ता गरेकी छिन् ।

बागेश्वरी क्याम्पसमा यस पटक नेविसंघ मात्र नभई एक निडर महिला नेतृत्व स्ववियूले पाउँदैछ । लोककल्याणकारी राज्य व्यवस्थामा महिलाले पाउने दया र कुरुण मात्र हैन अधिकार र हक पनि हो । राज्यको सर्वोच्व निकायमा राष्ट्र प्रमुखमा रुपमा महिला नै हुनुहुन्छ । संवैधानिक निकायमा महिलाहरुको उपस्थितिले लोकतन्त्रको गरिमा बढाएको छ ।

बागेश्वरी बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक एक जना निडर, विद्यार्थीको भावना बुझ्ने र क्याम्पसको शैक्षक विकासका लागि जानकार नेतृत्व पाउँदैछ । इतिहास थोरैले मात्र लेख्छन् । त्यो इतिहास बागेश्वरीमा टिका शाहीले रच्दै छिन् । क्याम्पसको शैक्षिक विकाससँगै भौतिक विकास, क्याम्पसमा अध्ययरत विद्यार्थीको अपेक्षित शैक्षिक उपलब्धी हासिल गराउन तथा उच्च शिक्षा अध्ययन हासिल गर्न आएका विद्यार्थीले भोग्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि टिका शाही एक सहयोगिका रुपमा रहने छिन् ।

कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि बागेश्वरी क्याम्पसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने पहल गर्ने, क्याम्पस भित्र विज्ञान प्रयोगशाला स्थापना गर्नका लागि आफ्नो पहिलो लक्ष्य रहेको उनी बताउँछिन् । “क्याम्पसमा हुने शैक्षिक गतिविधिहरुलाई विद्यार्थीहरुको पेशागत जीवनलाई सहज बनाउने र क्याम्पसबाट उच्च शिक्षा हासिल गरेसँगै विद्यार्थीहरुलाई आत्मानिर्भर बन्न सक्ने शिक्षा दिनुपर्छ र त्यसका लागि मैले काम गर्छु” उनी बताउँछिन् ।

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

दुर्गम क्षेत्रबाट उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थीहरुले भोग्दै आएको विद्यमान समस्याहरुको हल गर्नका लागि विशेष नीति लिईने उनको प्रतिवद्धता समेत रहेको छ ।

बागेश्वरी क्याम्पसलाई शेैक्षिक हबका रुपमा विकासका गर्नका लागि नेविसंघका उम्मेद्वारहरुलाई विजय गराउनका लागि विद्यार्थीहरुलाई नेविसंघ बागेश्वरी बहुमुखी क्याम्पस इकाइ सभापति राम प्रसाद पाण्डेले अनुरोध गरेका छन् । विद्यार्थीहरुको हक र अधिकारका लागि टिका शाही नेतृत्वको टिमलाई बिजय गराउनका लागि सबै लाग्न अनुरोध गरेका छन् ।

क्याम्पसमा नियमित शैक्षिक गतिविधि संचालनका लागि काम गर्ने स्ववियू सचिव पदका उम्मेद्वार युवराज विष्टले बताएका छन् । साथै उनले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हक र अधिकारीका लागि आफुहरु संधै लागि पर्ने बताएका छन् ।
साथै चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ बाट चुनाव लड्ने उम्मेदवारहरुको छनौट गरेको हो । नेविसंघको

ADVERTISEMENT

उम्मेदवारी तर्फबाट स्ववियू सभापतिका लागि टिका कुमारी शाही, सचिवमा युवराज बिष्ट, कोषाध्यक्षमा नमराज बि.क चयन भएका छन् । त्यस्तै स्ववियु निर्वाचनका लागी सदस्यमा बसन्त खत्री, हरि कृष्ण थारु, एलिना ठकुरी र आर्यान जोशी लगायतको उम्मेदवारी रहेका छ । बागेश्वरीमा स्ववियू निर्वाचनमा आठ विद्यार्थी संगठन दर्ता भएका छन् ।

Share666Tweet384SendShare
Previous Post

होलि पर्वले नेपालगन्ज बजार रंगियो, प्रहरीको कडाई

Next Post

एक आपसमा खुसी साट्दै मनाए संचारिका समूह बाँके र पत्रकारहरुले होलि मिलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
Next Post
एक आपसमा खुसी साट्दै मनाए संचारिका समूह बाँके र पत्रकारहरुले होलि मिलन

एक आपसमा खुसी साट्दै मनाए संचारिका समूह बाँके र पत्रकारहरुले होलि मिलन

थारु समुदायमा होली पर्व : आगो भित्र्याउने प्रचलन

थारु समुदायमा होली पर्व : आगो भित्र्याउने प्रचलन

माओवादी धारका नेताहरुको बैठक जारी

माओवादी धारका नेताहरुको बैठक जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?