ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तीनसय विद्यार्थीहरुलाई साइबर सेक्युरिटीबारे परामर्श

News Desk by News Desk
६:३० मध्यान्ह, असार ६, २०८०
तीनसय विद्यार्थीहरुलाई साइबर सेक्युरिटीबारे परामर्श
388
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके असार ६ गते ।
कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेले बुधबार नेपालगन्जमा विद्यार्थी लक्ष्यित परामर्श तथा साइबर सेक्युरिटी सेमिनारको आयोजना गरेको छ ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेले विद्यार्थीलाई आइटी क्षेत्रमा अध्ययन र साइबर सुरक्षाको बिषयमा जानकारी दिन लुम्बिनी प्रबिधिक बिश्वबिद्धालयको सहयोगमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त बिष्टले अहिलेको युवापुस्ताहरु जानेर नजानेर ईन्टरनेटको प्रयोग संगै दुरुपयोग गर्ने गरेको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीलाई इन्टरनेटमा के गर्न हुने र के गर्न नहुने कुरा छुट्याउन मद्धत पुग्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रममा बिशिष्ट अतिथि समेत रहेका लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका उपकुलपति प्राध्यापक डाक्टर बिनोद प्रसाद ढकालले अहिलेको युगमा देश बिकासको लागी आइटी क्षेत्रमा अब्बल जनशक्ति उत्पान गर्नै पर्छ र सोही उदेश्यले लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयले कार्य अगाडि बढाएको बताएका थिए ।

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

बाँकेका विभिन्न कलेजहरुबाट सहभागी ३०० बढी विद्यार्थीहरुलाई लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका कुल सचिव रेग बहादुर भण्डारीले साइबर सुरक्षा र विद्यार्थीको लागी कक्षा १२ पछि सूचना तथा प्रविधिमा रुची हुनेहरूले पाउने अवसर र प्राविधिक शिक्षाको चर्चा गर्नु भएको थियो।

क्यान महासंघ बाँकेका अध्यक्ष शिशिर नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका डिन कृति कुसुम जोशी, क्यान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भोजराज तिमिल्सिना, कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेका कार्यसमिति सदस्य रमेश क्षेत्री लगायतको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share157Tweet96SendShare
Previous Post

साइबर अपराध र बैंकिङ कसुरका मुद्दा सबै जिल्ला अदालतमा चल्ने

Next Post

वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले तलव पाएनन्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
Next Post
वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले तलव पाएनन्

वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले तलव पाएनन्

एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र विश्वकप विजेता टोली वेष्ट इन्डिज खेल्दै

एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र विश्वकप विजेता टोली वेष्ट इन्डिज खेल्दै

‘लम्पी स्किन’को सङ्क्रमणबाट बाँकेका ७ हजार पशु प्रभावित

‘लम्पी स्किन’को सङ्क्रमणबाट बाँकेका ७ हजार पशु प्रभावित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?