ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्थानीय सरकार नागरिक समाजसंग समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड

जावेद अन्सारी by जावेद अन्सारी
१०:३७ बिहान, असार १३, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

खोजखबर संवाददाता

बर्दिया असार १३ गते। बढैयाताल गाउँपालिकाले नागरिक समाजसंग समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा एक कार्यक्रमको सहभागीहरुले जोड दिएका छन् । नागरिक समाज, सञ्चार जगत, जनप्रतिनिधि सेवाप्रदायकसंगै सरोकारवाला बीचको छलफलबाट एकअर्कालाइ नजिक ल्याउने पारस्परिक समझदारी बढाउने स्थानीय सरकारलाई जनउत्तरदायी र पारदर्शी बनाई सुशासन कायम गर्ने उदेश्यका साथ गठन भएको साझेदारी मञ्चकोे बैठक बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ ।
साझेदारी मंचको बैठकमा स्थानीय सभाले गाँउ, समुदायमा रहेको समस्याहरुमा छलफल गर्ने र त्यहाँ समाधान हुन नसकेका सवालहरु गाँउपालिकामा गठन भएको साझेदारी मन्चमा ल्याएर छलफल गर्ने र समाधान गर्ने गर्दछ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गतको जिल्ला साझेदार संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आयोजना गरेको हो । सो बैठकमा बढैयाताल उद्योग बाणिज्य संघ अध्यक्ष तथा नागरिक समाज सन्जालका अध्यक्ष बाल कृष्ण लामिछानेले, वडा न.ं१ का वडा अध्यक्ष शेर बहादुर थापा मगर, वडा नं. ३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली, नागरिक समाजका प्रतिनिधि, आमसञ्चार माध्यमका प्रतिनिधि र आमनागरिकहरुको समेत सहभागिता रहेको थियो ।
बैठकको सुरुवातमा पारस्परिक जवाफदेहिता परियोजना जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले स्थानीय सभाका सदस्य र रेडियो श्रोता समूहका सदस्यहरुले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि र विपत व्यवस्थापनका सवालमा टिपोट गरिएका बुदाँहरु साथै संस्थाले उठान गरेका सवाल बारे जानकारी गराउनु भएको थियो ।
बढैयाताल गाउँपालिका वडा नं.३ मा गठित स्थानीय सभाका संयोजक हरि बहादुर घर्तीले आँफुले बढैयाताल गाउँपालिका वडा नं ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा इृन्टरनेटको ब्यवस्था नभएको स्थानीय सभामार्फत स्थानीय सरकारलाई जानकारी गराएपछि सो समस्या समाधान भएको साझेदारी मन्चमा जानकारी गराउनुभयो ।
स्थानीय नागरिकले स्थानिय तहमा रहेका शिक्षा, स्वास्थ्य, कृषिका थुप्रै समस्या बैठकमा राखेका थिए । सो बैठकमा बढैयाताल गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कर्ण बहादुर थापाले स्थानीय सभा आफनो वडामा गठन गरी सकेको जानकारी गराउनुभयो र नागरिक र जनप्रतिनिधि विच समन्वय र सहकार्य बढ्ने विश्वास बढेको बताउनुभयो । त्यसै गरि बढैयाताल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर थापाले वस्ती स्तरका योजनामा सम्पुर्ण नागरिक समाज, शिक्षकहरुको सहभागिता गराएको जानकारी दिनुभयो ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले अब जनप्रतिनिधिले संविधानले दिएको अधिकारलाइ प्रयोग गर्दै स्थानीय नागरिकको जनगुनासोलाइ उचित सम्बोधन तथा व्यवस्थापन गर्नु पर्ने र बिकासको कार्यलाइ पनि अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष तथा नागरिक समाज सन्जालका अध्यक्ष बाल कृष्ण लामिछानेले यस साझेदारी मन्चको बैठकमा धेरै स्थानीय नागरिकहरुको जनगुनासो सुन्ने स्थानीय सरकारलाई अवसर मिलेको भन्दै नागरिक समाज, सञ्चारमाध्यम ,स्थानीय सरकार ,नागरिक सबै राज्यकै महत्वपुर्ण अंग भएको हँुदा शिक्षा, स्वास्थ्य, कृषि तथा विपत ब्यवस्थापनका समस्या समाधानको लागि एकजुट भएर लाग्नुपर्ने र सबै आआफ्नो ठाउँबाट जिम्मेबार र जवाफदेही भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
युएसआईडी,एफएचआई.३६०को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धानकेन्द्रले बढैयाताल गाँउपालिकामा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुमा निशुल्क स्वास्थ्य परिक्षण, सिकलसेल एनिमिया रोगको चेकजाँच निशुल्क हुनु पर्ने र सुशासन निति बनाउनु पर्ने पैरवी गरिरहेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

रास्ट्रिय सहकारी बैंक र संघ संस्था विच अन्तरक्रिया तथा पुरस्कृत सहकारी संघ संस्थालाई सम्मान कार्यक्रम सम्पन्न

Next Post

६४ वटा अबैध खसीबोका बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post

६४ वटा अबैध खसीबोका बरामद

कृषकले पाउनु पर्ने हरेक सेवासुविधा तथा अनुदानका कार्यक्रमहरु उनिहरु समक्ष पुग्ने: मन्त्री पौडेलको दावि

लोकप्रिय सन्देशको रक्तदान कार्यक्रम भोलि शनिबार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?