ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भीषण गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित

News Desk by News Desk
११:३३ बिहान, साउन १०, २०८०
भीषण गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित
379
सेयर
372
VIEWS
ShareTweetSendShare

रोड्स, ग्रीस साउन १० गते ।
ग्रीसमा बढ्दो तापक्रमको प्रभावले धेरै लोकप्रिय पर्यटकीय टापुहरूमा डढेलो लागेको र यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू स्थानान्तरण हुन बाध्य भएका मङ्गलबार ग्रीक अधिकारीहरूले बताएका छन् ।

देशका धेरै क्षेत्रहरूमा तीव्र हावाको कारण जङ्गल र वरपरका वस्तीमा खतरनाक डढेलोको जोखिम भएको भन्दै ‘रेड अलर्ट’ सूचना जारी गरिएको छ ।

ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौं स्थानीय र पर्यटक भागेपछि निकै तातो मौसम सुरु भएको हो र ग्रीक प्रधानमन्त्रीले गर्मीले आक्रान्त राष्ट्र आगोको ज्वालासँग ‘युद्धमा’ रहेको बताउनुभएको छ ।

वल्र्ड वेदर एट्रिब्युसन समूहका वैज्ञानिकहरूले यस महिना युरोप र उत्तरी अमेरिकाका केही भागहरूमा आएको गर्मीको प्रकोप मानव कारणले हुने जलवायु परिवर्तनबिना लगभग असम्भव हुने बताएका छन् ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मन्त्रीपरिषद्को बैठकमा भन्नुभयो, “हाम्रो अगाडि अर्को कठिन ग्रीष्मऋतु छ । राष्ट्र अहिले आगोको ज्वालासँग ‘युद्धमा’ रहेकोे छ ।” विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गत साता मात्रै ३५ हजार हेक्टर (८६ हजार ५ ०० एकड) वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस (१०६ डिग्री फरेनहाइट) र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ता ईएमवाईले जनाएको छ । ग्रीसको कोर्फु टापुबाट सोमबार करिब दुई हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रोड्स टापुमा दसौं हजार मानिसहरू पहिले नै भागेका छन् भने त्रसित पर्यटकहरू उद्धार उडानहरूमा घर फर्कन हतारिइरहेका छन् ।

रोड्समा लगातार आठौं दिन पनि आगोको ज्वालासँग २६० भन्दा बढी अग्निनियन्त्रकहरू लडिरहेका छन् भने उनीहरूलाई दुई हेलिकप्टर र अन्य दुई विमानहरूले सहयोग गरिरहेका छन् । ग्रीसको यातायात मन्त्रालयले आइतबार र सोमबार दुई हजार १०० भन्दा बढी व्यक्ति आपतकालीन उडानमार्फत घर फर्किएको जनाएको छ ।

ADVERTISEMENT

ग्रीसको दोस्रो ठूलो टापु इभियामा पनि डढेलो लागेको थियो, जहाँ ग्रीक सुरक्षा अधिकारीहरूले एक उत्तरी इलाकामा रातभर खाली गरी सुरक्षित स्थलतर्फ जान निर्देशन गरेका थिए ।

मित्सोटाकिसले ग्रीसको राज्य संयन्त्रले ‘ठूलो चुनौती’ को सामना गर्नुपरेको बताउनुभएको छ । दक्षिणी पेलोपोनी प्रायद्वीपको गाइथियोमा आइतबार तापक्रम ४६.४ डिग्री सेल्सियस पुगेको थियो तर राष्ट्रिय स्तरमा सबैभन्दा तातो तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

बिहीबारदेखि उच्च तापक्रम घट्ने पूर्वानुमान गरिएको छ भने प्रधानमन्त्री मित्सोटाकिसले देशले ‘अर्को कठिन तीन दिन’ को सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

ग्रीसको भीषण गर्मी दक्षिणी युरोप र उत्तरी अफ्रिकामा पनि प्रतिबिम्बित भएको छ ।

अल्जेरियाको आवासीय क्षेत्रमा लागेको डढेलोका कारण कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

दक्षिण–पूर्वी फ्रान्समा अधिकारीहरूले सोमबार बाउचेस–डु–रोन क्षेत्रमा उच्च स्तरमा डढेलोको चेतावनी जारी गर्दै मौसमको अवस्था खतरनाक भउको सङ्केत गरेको छ । एएफपी

Share156Tweet93SendShare
Previous Post

सडक अधुरै, आवागमनमा सास्ती

Next Post

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

कारले ठक्कर दिँदा एकको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भारतीय मलकै भरमा खेती

भारतीय मलकै भरमा खेती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:14 am5:57 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 91%
Pressure: 1013.21mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?