ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामुदायिक वनका उपभोक्ता कागती खेतितर्फ आकर्षित

News Desk by News Desk
२:०८ मध्यान्ह, साउन २०, २०८०
सामुदायिक वनका उपभोक्ता कागती खेतितर्फ आकर्षित
389
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके साउन २० गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक बनले गरेको सामुहिक कागति खेतीबाट समुहले मनग्गे आम्दानी गर्दै आएको सामुदायिक बनका उपभोक्ताहरुले बताएका छन ।

२०६५ सालमा बनको खालि एक हेक्टर जग्गामा बिभिन्न प्रजातीका कागति लगाई गरिएको सामुहिक खेतीमा १३७ जना उपभोक्ताहरु लाभवान्भित हुदै आएको सिर्जना सामुदायिक बनका अध्यक्ष सुमन पौडेलले बताउनु भएको छ।
बन्यजन्तुबाट हानी समेत नहुने भएपछि कागति खेतीमा हात हालेको बताउदै अध्यक्ष पौडेलले सट्ले, सुन कागति भोगटे जस्ता १००० बिरुवाबाट राम्रो उत्पादन भईरहेको बताउनु भएको छ ।

यस सिजनमा फल लागेको कागति उपभोक्ताहरुलाई बाँडफाँट गरि बिक्री बितरण गर्दै आएको अध्यक्ष पौडेलले बताउनु भयो।
अन्य बालि जस्तो संधै हेर बिचार गोडमेल समेत गर्नु नपर्ने र बंधेल, बाँदर जस्ता जनावरले कागतिबालिलाई सितिमिती नोक्शान नपुरयाउने भन्दै उपभोक्ताहरु थप बनको खालि जग्गामा कागति खेती गर्न हौसियका छन ।

यस बर्षको कागती एक तिहाई मात्र टिपिएको र अझै दुई भाग टिप्न बाँकी रहेको भन्दै सामुदायिक बनले आफैले समुहमा आम्दानी नबाँधेर सिधै उपभोक्ताहरुलाई बितरण गरेको हो ।

सम्बन्धित समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

उपभोक्ताहरुको परेको पसिना र श्रमको मुल्य नगद दिनु भन्दा कागति नै वितरण गरेपछि उपभोक्ताहरुले आफनो ईच्छा अनुसार बजार बिक्रि गर्ने वा घरमै रस निकालेर पछिको लागि राख्ने भन्ने निर्णय उपभोक्ताहरुलाई नै छोडेर कागति वितरण गरिएको अध्यक्ष पौडेल बताउनु भयो ।

बारैमासे फल्ने कागती १३७ उपभोक्ता रहेको यस सिर्जना सामुदायिक बनमा एक सदस्य बराबर २० किलो कागति वितरण हुने प्रक्षपण गरिएको छ भने यसको बजार मुल्य करीव ३००० हुन आउने अध्यक्ष पौडेलको भनाई छ ।

ADVERTISEMENT
Share158Tweet96SendShare
Previous Post

भारतको उत्तराखण्डमा पहिरो: १३ नेपालीसहित १९ जना बेपत्ता, ३ नेपालीको शव भेटियो

Next Post

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ, तीन वर्षको जेल सजाय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
Next Post
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ, तीन वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ, तीन वर्षको जेल सजाय

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

भयानक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु

भयानक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?