ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

किस्मतलाई मट्टी दिइसके भनेपछि तुफानको चौतर्फी निन्दा

News Desk by News Desk
७:२६ मध्यान्ह, भदौ १०, २०८०
किस्मतलाई मट्टी दिइसके भनेपछि तुफानको चौतर्फी निन्दा
678
सेयर
672
VIEWS
ShareTweetSendShare

बाँके भदौ १० गते ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक (तुफान) यतिबेला चर्चामा छन् । उनी राम्रो काम गरेर नभई नेपालको ठूलो दोस्रो दल एमालेका पोलिट ब्युरो सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेममान खड्का र एमाले बाँके अध्यक्ष एवम् खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिलाई अपशब्द बोलेर चर्चामा आएका हुन् ।

खड्कासँगको फोन सम्वादमा विकले प्रयोग गरेको शब्दको सर्वत्र आलोचना भइरहेको छ । उनले खजुरा गाउँपालिकाको अध्यक्षले प्रयोग गर्दै आएको मोवाइल नम्बर ९८५८०६०११४ मा खड्कालाई अर्काको मोवाइलमा फोन गर्ने तँ को होस भन्दै थर्काएको एमाले नेता खड्काले बताए । ‘म संयमभ भएर कुरा गरिरहेको थिएँ । उताबाट तँ अर्काको मोवाइलमा फोन गर्ने तँ को होस भनि थर्काए । फोन राख सा…। किस्मतको चम्चा समेत भनियो,’ उनले भने ।

पालिका अध्यक्ष र एमाले नेताको सम्बादको अडियो बाहिरिएको छ । खड्कासँगको टेलिफोन सम्वादमा विकले प्रयोग गरेको सम्वाद स्पष्ट बुझिन्छ । उनले खड्काले पत्रकार सम्मेलनमा भनेको जस्तै शब्द अडियोमा पनि सुन्न सकिन्छ । ‘किस्मत त अस्ति नै मरिसक्यो हामी उसलाई मट्टी दिएर आइसकिम,’ विकले टेलिफोन सम्वादमा भनेका छन् ।

पालिका अध्यक्षजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको त्यस्तो भाषाशैली हुनु आपत्तिजनक रहेको भन्दै एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरेर भत्सर्ना गरेको छ । प्रचार विभाग प्रमुख सतिश निरौलाले पालिका अध्यक्षको अभिव्यक्ति अमर्यादित, गैरजिम्मेवार र गालीगलौचपूर्ण रहेको भन्दै कानुनी उपचार खोज्ने बताए ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

के भएको थियो सम्वादमा ?

आफ्नो पार्टीका जिल्ला अध्यक्ष कक्षपतिबारे अपशब्द बोलेको भन्दै एमालेले आपत्ति जनाएको छ । एमाले पोलिटब्युरो सदस्य एवम् बाँके इन्चार्ज खड्काले कक्षपति भन्दै ५ भाद्र बेलुका खजुरा गाउँपालिका अध्यक्षले प्रयोग गर्ने सरकारी नम्बरमा फोन गरेका थिए ।
‘५ भाद्र बेलुका म काठमाडौँबाट बेलुका नेपालगन्ज आइपुगेँ । म बसबाट आएँ, किस्मत जी प्लेनबाट आउनु भयो ।

नेपालगन्ज आउने वित्तिकै मैले कक्षपति जीको ९८५८०२००५८ मा फोन गरेँ । उक्त फोन उठेन । उक्त फोन नउठेपछि मैले पालिका अध्यक्ष भएका बेला कक्षपति जीले प्रयोग गर्दै आएको ९८५८०६०११५ नं. पनि सेभ गरेको रहेछु । उक्त नम्बर सरकारी हो भन्ने मलाई थाहा थिएन ।

ADVERTISEMENT

त्यसपछि सोहि नम्बरमा फोन लगाएँ, तर उहाँ (विक) ले सुरुमै मलाई थकाउनु भयो । मैले यो फोन किस्मत जीको होइन र भने ?, उहाँ (विक) ले किस्मत त अस्ति नै मरिसक्यो हामीले मिट्टी दिएर आइसक्यौँ भन्नु भयो । मैले ज्युदो ब्यक्तिलाई मरेको नभन्न आग्रह गरेँ । उहाँले झन चर्को स्वरमा अपशब्द प्रयोग गर्नुभयो, खड्काले भने ।

Share275Tweet168SendShare
Previous Post

पेस्तोलसहित एकजना युवक पक्राउ

Next Post

आजको मौसम : हल्का वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : हल्का वर्षाको सम्भावना

जहाजको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल

जहाजको पर्खाइमा सुदूरपश्चिमका विमानस्थल

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज

सर्वोच्च अदालतमा आजबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?