ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

बाँकेको कोहलपुरमा बालिका दिवस मनाईयो

जावेद अन्सारी by जावेद अन्सारी
६:५० बिहान, कार्तिक १, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके कार्तिक १ गते । आठौँ अन्तराष्ट्रिय बालिका दिवसको सन्दर्भमा बाँकेको कोहलपुरमा बालबिबाह अन्त्य गरौ भन्ने मुल नाराका साथ बाँकेका ८ वटै स्थानिय तह र जिल्ला समन्वय समिति बाँकेको आयोजना सम्पन भयको छ ।

प्रभात फेरी कार्यक्रम संगै “म बालबिबाह उन्मूलन गर्न प्रतिबद्ध छु” हस्ताक्षर अभियान, बालबिबाह सम्बन्धि सडक नाटक, कथा वाचन र बालिकाहरुले आफुहरु माथि आयको परिबर्तनका बारेमा प्रस्तुत गर्नुका साथै सरोकारवाला संग बालिका संबाद कार्यक्रम समेत गरिएको हो ।

बालिका सशक्तिकरण र उनीहरुको मानवअधिकारको प्रबर्धन गर्न, संसार भरका बालिकाहरुले सामाना गर्नु परिरहेको चुनौतीहरु विरुद्ध आवाज उठाउने उद्देश्यका साथ बाँकेको कोहलपुमा बालिका दिवस मनाईएको छ ।

शिक्षा, लैंगिक असमानता, बालबिबाह, प्रजनन स्वास्थ्यमा पहुँच र बाल तथा लैङ्गिक हिंसा आदि कुराहरुको चुनौती बढ्दै गयको अबस्थामा बालिकाहरुलाई अगाडि बढाउन फलामको चिउरा चापाउनु जस्तै भएको सहभागीहरुको भनाई रहेको थियो । ¥यालीमा सहभागीहरुले प्लेकार्ड सहित बालबिबाहको उन्मूलनका लागी नारा लगाउँदै नगर परिक्रमा समेत गरेका थिए ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बाँके जिल्लामा १९ बर्ष मुनि बिबाह गर्नेको संख्या बालिकामा ८०.७८ प्रतिशत रहेको छ भने १९ बर्ष मुनिका बालकको संख्या ६०.९२ प्रतिशत रहेको कार्यक्रममा एक प्रतिबेदन समेत सार्वजनिक गरीएको थियो । बाँके जिल्लामा सबै भन्दा बढी बालबिबाहको चुनौती बढ्दै गएको र यसलाई समाधान गर्न सबै पक्ष एक भएर लाग्न समेत जोड दिदै कार्यक्रममा अतिथि कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत ले बताए । भने अन्य अथितिमा ८ वटा स्थानिय तहका प्रमुख तथा उपप्रमुखको सहभागीता रहेको थियो ।

कार्यक्रमको समन्वय सहकार्य बाँकेमा कृयाशिल संघसंस्थाहरु रुम टु रिड (पढ्नको लागी कोठा), प्लान इन्टरनेसनल नेपाल, स्याक नेपाल बाँके, बि ग्रुप, उद्योग बाणीज्य संघ कोहलपुर, बैंक तथा बित्तिय संस्थाहरु लगायत बिभिन्न बिद्यालयका बालबालिकाहरु को सहभागीता रहेको थियो । कार्यक्रमको प्रभात फेरी कोहलपुर नगरपालिका बाट सुरु भएर बजार परिक्रमा गर्दै कार्यक्रम स्थलमा गई समापन भएको थियो । कार्यक्रमका अध्यक्षता जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना

Next Post

दक्ष चिकित्सक नहुँदा लाखौँ मूल्यका उपकरण प्रयोग विहिन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
Next Post

दक्ष चिकित्सक नहुँदा लाखौँ मूल्यका उपकरण प्रयोग विहिन

उपमहानगरपालिकाले दियो ३ दिने बाख्रा पालन सम्बधी तालीम

फौजी किराको संक्रमण बढे संगै रोकथामको माग गर्दै बुझायो ज्ञापनपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?