ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विपदमा सधैंका हिरो नरेश श्रेष्ठ, ‘म्यानेजमेन्ट’ क्षमता अब्बल

News Desk by News Desk
१०:५४ बिहान, कार्तिक २५, २०८०
विपदमा सधैंका हिरो नरेश श्रेष्ठ, ‘म्यानेजमेन्ट’ क्षमता अब्बल
413
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २५ गते ।
जसैगरी कोभिड महामारीमा तत्कालीन सिडियो रामबहादुर कुरुम्वाङ र फोकलपर्सन नरेश श्रेष्ठबीच समन्वय र सहकार्यबाटै प्रभावकारी कार्य देखियो भूकम्प पीडितको उपचार र राहात व्यवस्थापनमा पनि अहिलेका सिडियो श्रवण कुमार पोख्रेल र फोकलपर्सन श्रेष्ठबीच उस्तै समन्वय र बसहकार्य प्रभावकारी देखिएको छ ।

कोभिड महामारीमा बाँकेमा मात्र हैन नेपालभरी सूपरिचत नाम बन्यो श्रेष्ठ । कोभिड महामारीमा श्रेष्ठले फोकलपर्सनको रुपमा कार्य गर्नुभएको थियो । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले उहाँलाई कोभिड महामारीमा फोकलपर्सनको जिम्मेवारी तोकेको थियो । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठ कोभिड महामारीमा बिरामीको उपचार, व्यवस्थापन र कोभिड नियन्त्रणमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै ‘कोभिड हिरो’को पदक प्राप्त गर्नुभयो ।

आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा श्रेष्ठले रातदिन खटेर समन्वय र सहकार्य गर्दै कोभिड महामारी नियन्त्रण, व्यवस्थापन र उपचारमा आफुलाई अब्बल सावित गर्नुभयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी कुरुम्बाङसँग कोभिड महामारी व्यवस्थापनमा श्रेष्ठको भूमिका प्रभावकारी देखियो । कोभिड खोप व्यवस्थापनमा पनि श्रेष्ठकै नेतृत्व प्रभावकारी बन्यो । र त, कोभिडको इपिसेन्टर बनेको बाँकेमा महामारी नियन्त्रणमा सम्भव भयो ।

अहिले फेरि श्रेष्ठको भूमिका उस्तै अब्बल देखिएको छ । जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार व्यवस्थापनको जिम्मेवारी पाएसँगै श्रेष्ठ भेरी अस्पतालमा अहोरात्र खटिएर बिरामीको उपचार व्यवस्थापन गर्दै आउनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेल नेतृत्वको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले फोकलपर्सनका रुपमा श्रेष्ठलाई जिम्मेवारी तोक्यो । प्रमुख जिल्ला अधिकारी पोख्रेललाई थाहा थियो यस्ता विपदमा श्रेष्ठको ‘म्यानेजमेन्ट’ क्षमता अव्वल छ ।

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

त्यही भएर भूकम्प गएको मध्यरातमै भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाउँदै प्रमुख जिल्ला अधिकारी पोख्रेलले बिरामीको उपचार व्यवस्थापनको फोकलपर्सनको जिम्मेवारी श्रेष्ठलाई दिनुभयो । जसैगरी कोभिड महामारीमा तत्कालीन सिडियो कुरुम्वाङ र फोकलपर्सन श्रेष्ठबीच समन्वय र सहकार्यबाटै प्रभावकारी कार्य देखियो भूकम्प पीडितको उपचार र राहात व्यवस्थापनमा पनि अहिलेका सिडियो पोख्रेल र फोकलपर्सन श्रेष्ठबीच उस्तै समन्वय र सहकार्य प्रभावकारी देखिएको छ ।

श्रेष्ठ संचारकर्मीसँग पनि सहज उपलब्ध हुने गर्नुभएको छ । मिडियामैत्री भएकाले पनि श्रेष्ठलाई धेरै काम गर्न सहज भएको छ । कोभिड महामारीमा पनि श्रेष्ठ मिडियासँग सहज उपलब्ध हुने र संचारकर्मीका लागि तथ्यगत सूचना प्रवाह गर्ने गर्नुहुन्थ्यो । यस्ता विपद्मा मिडियाहरुलाई छिटोछरितो र विश्वसनीय सूचना जरुरी पर्छ । सहि सूचना सम्प्रेषण भयो भने धेरै भ्रमहरु तोडिन्छन् पनि । तर यस्ता विपदीमा सरकारी संयन्त्रहरु मिडिया देखि भाग्ने प्रचलन बढी छ ।

तर अहिले बाँकेका सिडियो र फोकलपर्सनको ‘ट्युनिङ’ गज्जवले मिलेको छ त्यसको अर्काे एउटा पार्ट हो ‘मिडियामैत्री’ । गएको १७ गते जाजरकोटको लामिडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नीच्यूडको भूकम्पबाट घाइते भएका मध्ये भेरी अस्पतालमा ५८ जना उपचारका लागि आएका थिए । ती मध्ये १८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

ADVERTISEMENT

३६ जना उपचाररत छन् । १३ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । एक जना भने उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामीलाई न्यानो कपडा समेत व्यवस्थापन गरिएको छ । घाइतेको सहज उपचारका लागि सिडियो पोख्रेलले नियमित भेरी अस्पतालको अनुगमन समेत गर्दै आउनु भएको छ ।

Share183Tweet96SendShare
Previous Post

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो

Next Post

बाँके कारागारमा कैदीबन्दीलाई राज्यबाट प्राप्त हुने सिदाबापतको रकम वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post
बाँके कारागारमा कैदीबन्दीलाई राज्यबाट प्राप्त हुने सिदाबापतको रकम वितरण

बाँके कारागारमा कैदीबन्दीलाई राज्यबाट प्राप्त हुने सिदाबापतको रकम वितरण

बाँकेको बैजनाथ गाउँपालिकाले सुरु गर्यो निस्सा वितरण

बाँकेको बैजनाथ गाउँपालिकाले सुरु गर्यो निस्सा वितरण

कोहलपुरनगरपालिकामा प्लास्टिकका माला बिक्री वितरणमा रोक, बजारमा खुलेआम बिक्री

कोहलपुरनगरपालिकामा प्लास्टिकका माला बिक्री वितरणमा रोक, बजारमा खुलेआम बिक्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?